Home Login

पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति […]

किनेपोलिस लुभेन ,बेल्जियम —  संयुक्त किरात समाज वेल्जियमको सातौ अधिवेशन ३१ अक्टूबर २०२४ का दिन लुभेनमा सम्पन्न भयो। सो अधिबेशनको अध्यक्षता संस्थाको उपाध्यक्ष तथा पुर्व कार्यवाहक अध्यक्ष इन्दिरा चाम्लिङ राईले गरेका थिए भने कार्यक्रम संचालन तथा संस्थाको आर्थिक प्रतिबेदन ,प्रगति प्रतिवेदन क्षेत्रिय संयोजक गंगा इधिंगो लिम्बुले गरेका थिए। बार्षिक प्रगति प्रतिबेदन अधिबेशनबाट सर्बसम्मत पारित भयो […]

स्पेनमा पछिल्लो ५० वर्षयताकै खराब बाढीका कारण ज्यान गुमाउनेको सङ्ख्या एक सय ५८ पुगेको छ भने अझै केहि बेपत्ता छन् । पूर्वी प्रान्त भ्यालेन्सिया र त्यसभन्दा परको क्षेत्रमा ठूलो वर्षा भएपछि आएको बाढीले सयौँ पुल र भवनहरू बगाएको छ । केही मानिस छत र ठूला रुखमा चढेर बाँच्न सफल भएका छन् । बेपत्ताहरुको सङ्ख्या एकिन […]

अशिम लोप्चन तामाङ । माल्टा — चलचित्र ‘पूर्ण बहादुरको सारंगी’ युरोपेली मुलुक माल्टामा पनि प्रदर्शन हुने भएको छ। विजय बराल र प्रकाश सपुतको अभिनय रहेको चलचित्र लक्ष्मीपूजाको अवसर पारेर देशभरका हलमा प्रदर्शनमा आएको हो। ‘पूर्ण बहादुरको सारङ्गी’ आउदो नोभेम्बर ९ तारिख र १६ तारिख बेलुकाको १०:४५ बजेको शोमा माल्टाको फागुरा हलमा प्रदर्शन हुने भएको हो […]

काठमाडौं —  नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले नेपालीहरूको दोस्रो महान चाड तिहारको अवसर पारेर ‘लक्ष्मी थिम’मा आकर्षक फोटो सुट गरेको छ । विभिन्न चाडपर्वहरूको थिममा फोटो सुट र अन्य कार्यक्रमहरू गर्दै नेपालको मौलिक कला र संस्कृति संरक्षणमा अग्रसर रहँदै आएको फेसियल हाउसले यो वर्ष पनि ‘लक्ष्मी थिम’मा फोटो सुट गरेको हो । नेपालको […]

अक्टोबर ३० बुधबार —  साफ महिला च्याम्पियनसिप २०२४ को उपाधि बंगलादेशले उचालेको छ। बंगलादेशले लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। खेलको ८१ औं मिनेटमा बंगलादेशका रितु चक्माले नेपालविरुद्ध निर्णायक गोल गर्नुभयो। बुधबार दशरथ रंगशालामा भएको फाइनलमा बंगलादेशले नेपाललाई २–१ गोल अन्तरले पराजित गर्दै लगातार दोस्रो पटक साफ महिला च्याम्पियनसिपको उपाधि उचालेको हो। […]

(साफ महिला च्याम्पियनसिप फाइनल : दोस्रो हाफ चलिरहँदा नेपालले फर्कायो बराबरी गोल) काठमाडौँ — साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत उपाधि भिडन्तमा दोस्रो हाफमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ। यसअघि खेलको ५३ औं मिनेटमा बंगलादेशले गोल नेपाललाई एक गोल गरेको थियो।

(नेपाल झल्काउने माऊन्ट एभरेष्टपथ ,बुद्धमार्ग र नेपाली चौतारी र साँस्कृतिक गृह बनाऊन आगामी अप्रिल महिना पछी आबश्यक निर्णय गरिने) केजिन राई २९ अक्टोबर ,लुभेन बेल्जियम — बेल्जियम स्थित लुभेन नगरपालिकाका मेयर मोहम्मद रुदुवानीसंग नेपाली समुदायले आज बधाई ज्ञापन गर्दै भेटघाट कार्यक्रम गरेको छ । शैक्षिक नगरीको रूपमा युरोपभर परिचित लुभेन नगरपालिकामा मेयर रूदबानी दोश्रो कार्यकालका […]

पोर्चुगल —  युरोपेली मुलुक पोर्चुगलमा महिलाहरूको सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा कार्यक्रम आइतबार सम्पन्न भएको छ। कार्यक्रम अक्टोबर २७ तारिख आइतबार पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा भएको थियो। अध्यक्ष अर्यालको अनुसार कार्यक्रममा पोर्चुगलमा रहेको […]

अक्टोबर २८ ,सोमबार —  अखिल नेपाल फुटबल संघ (एन्फा)ले बुधबार हुने साफ वुमन्स च्याम्पियनसिप २०२४ अन्तर्गतको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री बन्द गरेको छ । सोमबार एक प्रेस विज्ञप्ती जारी गर्दै एन्फाले दशरथ रंगशाला त्रिपुरेश्वरमा हुन गइरहेको नेपाल र बंगलादेशबीचको फाइनल खेलको टिकट बिक्री वितरण अर्को सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी […]