पोर्चुगल (लिस्बन) — प्रवासमा रहेर पनि आफ्नो मौलिक कला, संस्कृति र पहिचानको संरक्षणमा सक्रिय तामाङ समाज पोर्चुगलको आठौं अधिवेशन यही नोभेम्बर २३ तारिख, आइतबारका दिन राजधानी लिस्बनमा भव्यताका साथ सम्पन्न हुने भएको छ । समाजले आफ्नो स्थापनाकाल देखि नै पोर्चुगलमा रहेका तामाङ समुदायलाई एकजुट गराउँदै विभिन्न सामाजिक र सांस्कृतिक गतिविधिहरु गर्दै आइरहेको छ । यसपटकको […]


