
पोर्चुगल — दोलखा जिल्ला तोम्चेक दुधपोखरी– १ , ३१ वर्षका राजन श्रेष्ठको पोर्चुगलको मोन्तिमोर नोवोमा शुक्रवार आफनै कोठामा आगो बाली (कोइलाबाट आगो बाली) सुतेको र निसासिएर अकास्मिक निधन भएको छ । उक्त घटना गए शुक्रबार राति भएको हो।एउटै कोठामा सँगै आगो बाली सुतेको साथी हेलम्बु – १ सिन्धुपालचोकको पासङ दावा लामा चाहिँ बाँच्न सफल भएका […]