नारायणगढ — यामाहा नेपालले नेपालको सबैभन्दा ठूलो दुई(पाङ्ग्रे सवारी एक्सचेन्ज इभेन्ट्स मध्ये एक, बहुप्रतिक्षित यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेला को शुरु भएको छ ।
दुई (पाङ्ग्रे सवारीसाधान प्रेमीहरूलाई आकर्षित पार्ने उद्देश्य अनुरुप २०८२ आषाढ १५ गतेदेखि आषाढ २० गते सम्म नारायणगढ स्थित क्याम्पसचोकमा (सि.जी.ल्याण्डमार्क सँगै) मेलाको शुरु भएको हो । एक साता सम्म जारी रहने यो मेलाले बाइक एक्सचेन्ज मात्र नभई फाइनान्स मेला पनि रहेको आयोजकले जनाएको छ ।
यामाहा ब्लु फेष्ट एक्सचेन्ज मेलामा कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न, जति सुकै पुरानो र जस्तो सुकै अवस्थाको यामाहा ब्रान्डमा रू। ५०,००० न्यूनतम मूल्याङ्कन, जति सुकै पुरानो र जस्तो सुकै अवस्थाका ब्रान्डमा रू। २५,००० न्यूनतम मूल्याङ्कन, एक्सचेन्जमा अतिरिक्त रु। १०,००० मूल्याङ्कन बोनस, कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७।९९५ को फाइनान्सको सुविधा, २ बर्षको अग्रिम सवारी करको भुक्तानी सुविधा, हरेक मोटरसाइकलको खरिदमा फ्रि गिफ्ट ह्याम्परहरु प्रदान गरिने छ ।