Home Login

न्यूयोर्क — न्यूयोर्कमा ट्याक्सी चालकले ६ जना पैदलयात्रीलाई ठक्कर दिएको छ। ठोक्कर दिएको मध्ये तीनजनालाई अस्पताल लगिएको प्रहरीले जनाएको छ। न्यूयोर्क प्रहरी विभागका प्रवक्ताका अनुसार ट्याक्सी चालकलाई मेडिकल एपिसोड भएको हुन सक्ने तर अहिलेसम्म अनुसन्धान भइरहेको र विस्तृत विवरण आइसकेको छैन। ९ वर्षीय बालक सहित दुई जनालाई वेल कर्नेल मेडिकल सेन्टर लगिएको छ भने एक […]

युरोपाटी सम्पादकीय। माल्टा— युरोपियन मुलुक माल्टामा नेपाली चेली रुस्मा माझी अहिले नेपालको तर्फबाट मिस माल्टाको प्रतिनिधित्व गर्दै आइरहेकी छिन्। जनवरी ९ र ११ तारिख हुने मिस माल्टाको सेमिफाइनलमा नेपालीको तर्फबाट प्रतिनिधित्व गरेकी रुस्मा माझीले “समूह ए” बाट जनवरी ९ तारिख आफ्नो प्रस्तुति दिने भएकी छिन्। मिस माल्टाको फाइनल भने जनावरी १२ तारिख हुने भएको छ। […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघे सकराती विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने […]

काठमाडौं — सौन्दर्य क्षेत्रमा उत्कृष्ट सेवा दिँदै आएको नेपालकै नम्बर वान ब्युटी सलुन ‘फेसियल हाउस’ले आफ्नो १७औं वार्षिकोत्सव भव्य रूपमा मनाएको छ । बुधबार काठमाडौं महानगरपालिकाकी उपमेयर सुनिता डंगोलको प्रमुख आतिथ्यता र फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् वरिष्ठ ब्युटीसियन सुष्मा महराको अध्यक्षतामा काठमाडौंको त्रिपुरेश्वरस्थित बगनभिल्लामा भव्यतापूर्वक वार्षिकोत्सव सम्पन्न भएको हो । कार्यक्रममा नेपाल उद्योग वाणिज्य […]

अनेसास गण्डकी प्रदेशको आयोजनमा हिमालयन रिडर्स कर्नर न्युरोड, पोखरामा एन बी अन्जान ‘गजल एकल साँझ’ तथा गणेश बाबू अधिकारीको उपन्यास ‘रेजा’ को एक समारोहका बीच पोखरा विमोचन र परिचर्चा कार्यक्रम भव्यताकासाथ सम्पन्न भयो । उक्त कार्यक्रमको अध्यक्षता अनेसास गण्डकी च्याप्टरका अध्यक्ष कवि तथा गीतकार देवेन्द्र के सी देवु, प्रमुख अतिथी पूर्व कुलपति वरिष्ठ साहित्यकार सरुभक्त, […]

एलिया लिम्बु । साइप्रस — स्थापनाकालदेखि नै साइप्रसमा एक सक्रिय संस्था नेपाल मगर संघ,युरोप शाखा साइप्रसले माघेसंक्रान्ति विशेष शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम मनाउने भएको छ । साइप्रसको राजधानी निकोसिया स्थित एन्टोनाकिस म्युजिक हल (Antonakis Music Hall) मा हुने उक्त कार्यक्रम आउदो जनवरी १२ तारिख हुने भएको हो। स्थानीय कलाकारहरूलाई प्रोत्साहन र हौसला दिने उद्देश्यले […]

पोर्चुगल — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका थियो। यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन […]

पोर्चुगल — मन्जुश्री सम्बत २८६१ औेँ ( डुल ल्हो ) सोनाम ल्होछारको अबसरमा पोर्चुगलको पेगोईसमा तामाङ समाज पेगोईसको सक्रियातामा सोनाम ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ। युरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेको तामाङहरुको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको तामाङ समाज पेगोईसको सक्रियातामा उक्त कार्यक्रम मनाउने भएको हो। तामाङ भेषभुषामा सजिएर , पौरणिक […]

काठमाडौं — म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरिएको छ । थाइल्याण्डस्थित नेपाली राजदूतावासले म्यानमारबाट उद्धार गरी नेपाल पठाइएको जानकारी दिएको छ । विज्ञप्तिमा अनुसार : म्यानमारको मेवाडीबाट उद्धार गरी टाक इमिग्रेसन अफिस मेसोट हुँदै थाइल्याण्ड ल्याइएका पाँच जना नेपाली नागरिकहरुमध्ये चार जना (पुरुष) थाइ सरकारी निकाय, आईओएम थाइल्याण्ड तथा अन्य गैरसरकारी संस्थासमेतको सहयोगमा यही १७ […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]