Home Login

पोर्चुगल —  सन् २०२५ को अप्रिल महिनामा पोर्चुगलबाट ६ सय २८ पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार अप्रिल महिनामा मात्रै पोर्चुगलबाट उक्त संख्यामा पर्यटक भित्रिएका हुन् । अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ पर्यटक भित्रिए । अप्रिलमा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी […]

पोर्चुगल — नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गर्ने भएको छ । शनिबार मे ३ तारिख युरोपको समय अनुसार दिउसो ३ बजे भर्चुअल माध्यम मार्फत सो कार्यक्रम गर्न लागिएको नेपाल पत्रकार महासंघ युरोप शाखाका अध्यक्ष केजन राईले बताए । प्रेस स्वतन्त्रता ,पत्रकारको सुरक्षाको सुनिश्चितता ,विश्वमा बदलिँदो परिस्थिति […]

बेलायत — बेलायतको ग्लस्टरशायरस्थित ट्वीकेसबारी बरोमा नेपाली मूलकी रोजिना प्रधान राई काउन्सिलर निर्वाचित भएकी छन्। विहीबार सम्पन्न स्थानीय निर्वाचनमा लिबरेल डेमोक्र्याट पार्टीका तर्फबाट उनी बरोको इन्सवार्थ वडामा काउन्सिलरमा विजयी बनेकी हुन्। शुक्रबार सार्वजनिक नतिजाअनुसार रोजिनाले ६ सय ६६ मत पाएर जीत हासिल गरिन। उनका निकटतम प्रतिद्वन्दी रिफर्म यूके उम्मेदवारले ५ सय ९६ मत पाए। काउन्सिलर […]

दिल निशानी काजाब्लांका क्यासेल्लो ,बेल्जियम । जन प्रगतिशील मञ्च बेल्जियमले अन्तर्राष्ट्रिय मजदुर दिवस (मे १) को अवसरमा लुभेनमा विशेष कार्यक्रम आयोजना गरी प्रवासी नेपाली श्रमिक समुदायको आवाज बुलन्द बनाउँदै दिवस भव्य रूपमा सम्पन्न गरेको छ। कार्यक्रमको सुरुमा प्रमुख अतिथी मन्चका युरोप इन्चार्ज रण खाति क्षेत्रीले सम्बोधन गर्दे  युरोप मै शसक्त बेल्जियम समितिलाई बधाऊ दिनु भयो […]

म्यानचेस्टर — 8848  भाइभ्सले यहि मे १२ तारिखका दिन म्यानचेस्टरमै पहिलो पटक रामकृष्ण ढकालको एकल सांगीतिक साँझ आयोजना गर्ने भएको छ । एरिया म्यानचेस्टरमा हुने कार्यक्रममा नेपाली सांस्कृतिक नृत्य, अन्य स्थानीय सर्जकहरुको गायन लगायत नेपाली खाना, विजनेस नेटवर्किंग आदि कार्यक्रम राखिएको आयोजक कम्पनिका प्रवन्ध निर्देशक मनोज बजगाईंले बताए । ‘यो एक सामान्य कन्सर्ट मात्र होईन, […]

डेनमार्क — बेलाहोज क्लासिक एफसीको आयोजनामा 5A साइड सम्पन्न भएको खेलकुद प्रतियोगिता अन्नपूर्णा एफसीले जित हात पारेको छ ।  १८ टिम सहभागिता रहेको प्रतियोगिता अप्रिल २६ र २७ तारिख सम्पन्न भएको हो। प्रतियोगितामा दुई टिम अन्नपूर्णा X र अन्नपूर्णा Y ले भाग लिएको थियो । जसमा अन्नपूर्णा X दुर्भाग्यवश सुरुवातमै प्रतियोगिताबाट बाहिरिन पुग्यो, तर अन्नपूर्णा […]

पोर्चुगल — पोर्चुगलस्थिति नेपाली राजदूतावासका पदाधिकारीहरुसंग यहाँस्थित नेपाली संघसंस्थाका प्रतिनिधिहरुले दूतावासको कार्यालय , लिस्बनको रेस्तेलोमा भेटघाट तथा छलफल गरी विभिन्न समस्या समाधानको विषयमा ध्यानाकर्षण गराएका छन् । बुधबार दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपाल र तृतीय सेक्रेटरी अनील रानासंग संघसंस्थाका प्रतिनिधिहरुले भेटी पोर्चुगलको नेपाली समुदायको समसामयिक सवालमा ध्यानाकर्षण गराइएको उक्त भेटघाटको संयोजन गरेका नेपाल आदिवासी जनजाति […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशन सम्पन्न गर्न गठित निर्वाचन समितिले प्रथम मतदाता नामावली प्रकाशन गरेको छ । समितिले वैशाख १५ गते महाधिवेशनमा भाग लिन योग्य ठहरिएका ६२५ जनाको नामावली सार्वजनिक गरेको हो । थप मतदाताको सूची आवश्यक छानबिनपछि छिट्टै प्रकाशन गरिने समितिले जनाएको छ । वैशाख २० देखि २२ सम्म काठमाडौँमा […]

काठमाडौं  – नेपाली मौलिक खानाको विकास, पहिचान र अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धनका लागि क्रियाशील सेफ्स एसोसिएसन अफ नेपाल (Chefs Association of Nepal) ले आफ्नो ३०औं वार्षिकोत्सव भव्य रूपमा आयोजना गर्ने भएको छ। आगामी २०८२ साल बैशाख २५ गते, काठमाडौंको चावहिलस्थित स्मार्ट प्यालेसमा कार्यक्रमको आयोजना गर्न लागिएको हो। वार्षिकोत्सवको अवसरमा नेपाल तथा विदेशमा कार्यरत अनुभवी र उत्कृष्ट […]

पोर्चुगल — सोमबार बिहान स्थानिय समयअनुसार बिहान ११ : ४५ बजेतिर एकैचोटि युरोपको स्पेन फ्रान्स र पोर्चुगलमा बिजुली बन्द भएको थियो । बिजुली चारैतिर बन्द हुँदा सर्वसाधारणहरू निकै मारमा परेका थिए । विद्युत नहुदा पाँच करोड भन्दा धेरै मानिसहरूको जीवन अस्तव्यस्त नै भएको थियो । स्पेन र फ्रान्सबिचको विद्युत लाईनमा समस्या आएकाले ५० वर्षयताकै सबैभन्दा […]