Home Login

जापान — अमेरिका, क्यानडा, अष्ट्रेलिया, बेलायत जस्ता देशहरुले विधार्थी भिषामा कडाई गरेपछि जापानमा अहिले विदेशी विधार्थीको गन्तव्य बन्न थालेको छ । त्यसमा पनि नेपाली विधार्थीहरु यतिखेर जापानमा आईरो नै लागेको छ । एक दशकमा जापान जाने नेपाली विधार्थीहरु ३ सय प्रतिशतले बृद्धि भएको बताइएको छ । तथ्यांक अनुसार यतिखेर जापान जाने नेपाली बिधार्थी विश्वभरीबाट जापान […]

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) की पूर्वअध्यक्ष तथा एकता महाधिवेशन २०८२ की उच्चस्तरीय समिति सदस्य सचिव रबिना थापाले हालै सम्पन्न एकता महाधिवेशनलाई “साझा भविष्यतर्फको सशक्त कदम” भन्दै ऐतिहासिक सफलता भएको घोषणा गरेकी छन । वैशाख २० र २१ गते सम्पन्न उक्त महाधिवेशनले अनेकौँ जटिल परिस्थिति र संवेदनशील मोडहरू पार गर्दै आपसी समझदारी, समावेशिता र […]

एलिया लिम्बु (साइप्रस) — युरोपेली मुलुक साइप्रसमा स्थापनाकालदेखि नै सक्रिय संस्था किरात राई यायोक्खा साइप्रसले किराती समुदायहरुको राष्ट्रिय पर्व उभौलीको अवसरमा ‘साकेला बृहत सांस्कृतिक तथा सांगीतिक कार्यक्रम’ को आयोजना गरेको छ । आइतबार मे ११ तारिखमा लिमासोलस्थित ट्रिकिस प्यालेस हलमा हुने कार्यक्रमको प्रचारप्रसार अन्तिम चरणमा पुगेको संस्थाका अध्यक्ष नविन राईले जानकारी दिए ।  किरात राई […]

पाँचथर समाज सेवा यूकेद्वारा आयोजित १२ औं पाँचथर कप बीवाईएनसीले जितेको छ ।  लन्डनको हन्स्लोस्थित क्रानफोर्ड कम्युनिटी स्पोर्ट्स कलेज सेन्टरमा शनिबार ३ मेमा भएको पाँचथर कप नाइन ए साइड फुटबल प्रतियोगिताको फाइनल खेलमा क्यूजी सिग्नल्सलाई ० – १ गोलले पराजित गर्दै बीवाईएनसीले उपाधि हात पारेको हो । उक्त मेन टिममा बीवाईएनसीका राहुल लिम्बुले अत्यधिक स्कोर […]

इजरायल — संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले माल्टाको अन्तर्राष्ट्रिय जल क्षेत्रमा गाजा जाने मानवीय सहायता जहाजमा भएको रिपोर्ट गरिएको ड्रोन आक्रमणको स्वतन्त्र अनुसन्धानको लागि आह्वान गरेको छ । इजरायललाई गाजामा लामो समयदेखिको नाकाबन्दी हटाउन आह्वान समेत गरेको छ । फ्रिडम फ्लोटिला गठबन्धनद्वारा आयोजित र कन्साइन्स नामक जहाजलाई शुक्रबार बिहान गाजामा मानवीय आपूर्ति बोकेर जाँदा ड्रोनद्वारा […]

माल्टा — युरोपेली मुलुक माल्टामा आइतबार बिहान मार्सामा मोटरसाइकल दुर्घटनामा परी ४३ वर्षीय नेपाली एक पुरुष अस्पतालमा भर्ना भएका छन् । सम्बन्धित निकायबाट जानकारी प्राप्त भए अनुसार उनको अवस्था निकै गम्भीर रहेको बताइएको छ । माल्टाको मसिडामा बस्ने ती व्यक्ति दिउँसो २:३० बजे ट्रिक डिकेम्ब्रु टेलट्याक्समा किम्को मोटरसाइकल अनियन्त्रित हुन पुगेपछि पोलमा ठोकिन पुगेको प्रहरीले […]

बेलायत — बेलायती डायष्पोराकै सबैभन्दा ठूलो इभेन्ट गोर्खा कप फुटबल प्रतियोगितामा यसपटक चर्चित खेलाडी सावित्रा भण्डारी (साम्बा) सहभागी हुने भएकी छन् । गोर्खा कपको २३औँ संस्करणमा खेलाडी साम्बा आउने भएको आयोजक तमुधिं यूकेका अध्यक्ष जुमकाजी गुरुङले जनाए । अर्की चर्चित खेलाडी प्रिती राईलाई समेत ल्याउने तयारी भइरहेपनि उनको अन्तरराष्ट्रिय खेलका कारण व्यस्त भएर पक्का भइनसकेको […]

शेरबहादुर परियार (पोल्यान्ड) नेपाल पत्रकार महासंघ युरोप शाखाद्वारा ३२ औं विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल पत्रकार महासंघ केन्द्रीय सचिव रमेश खतिवडाको प्रमुख आतिथ्यमा जुम अनलाइन प्रविधिमार्फत युरोप शाखाले कार्यक्रम गरेको हो । सचिव खतिवडाले प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै युरोप शाखाले यस्ता कार्यक्रम नियमित गर्दे आएकोमा खुसी […]

काठमाडौँ — गैरआवासीय नेपाली संघ (एनआरएनए) उच्चस्तरीय समितिद्वारा आयोजित एकता महाधिवेशनले महेश श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ । काठमाडौंमा जारी महाधिवेशनको दोस्रो दिन निर्वाचन समितिले श्रेष्ठको नेतृत्वमा नयाँ कार्यसमिति निर्विरोध चयन भएको घोषणा गरेको हो । जापानमा व्यवसाय गर्दै आएका श्रेष्ठ लामो समयदेखि एनआरएन अभियानमा आवद्ध छन् । प्रमुख निर्वाचन आयुक्त वरिष्ठ […]

पोर्चुगल — लोक तथा दोहोरी गायक एवं सर्जक रविन लामिछानेको शब्द रचनामा तयार भएको ‘यूके बेलायत’गीत सार्वजनिक हुने भएको छ । बिहिबार सामाजिक सञ्जाल फेसबुकमा गीतको एउटा पोस्टर सार्वजनिक गर्दै गायक स्वयं लामिछानेले जानकारी दिएका हुन् । जर्मनीलाई कर्मथलो बनाउँदै आएका गायक लामिछानेले करिब तीन महिनापछि ‘यूके बेलायत’ गीत ल्याउन लागेका हुन् । एक हप्ता […]