Home Login

लिस्बन, पोर्चुगल – पोर्चुगलको वित्तीय क्षेत्रमा एक ऐतिहासिक सम्झौता भएको छ । अमेरिकी लगानी कोष, लोन स्टार फन्ड्स, र फ्रान्सको दोस्रो ठूलो बैंकिङ समूह, Groupe BPCE, बीच नोभो बान्कोको सम्पूर्ण शेयर पूँजी (€६.४ बिलियनमा) बिक्री गर्ने सहमति भएको छ । यो सम्झौताले नोभो बान्कोको पुनर्संरचना अवधिलाई समाप्त गर्दै पोर्चुगिज बैंकिङ बजारमा एक नयाँ अध्यायको सुरुवात […]

काठमाडौँ — युरोपेली संघ (EU) ले हालै नेपाललाई “उच्च जोखिमयुक्त तेस्रो देश” (High-risk third country) को सूचीमा समावेश गरेको छ। यो निर्णय वित्तीय अपराध, विशेष गरी सम्पत्ति शुद्धीकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण (AML/CFT) सम्बन्धी अन्तर्राष्ट्रिय मापदण्डहरू पूरा गर्न नेपालले देखाएको कमजोरीका कारण आएको हो। यस वर्गीकरणको मुख्य आधार वित्तीय कारबाही कार्यदल (FATF) ले […]

काठमाडौँ —  सन् २०२६ मा अमेरिका, क्यानडा र मेक्सिकोमा हुने फिफा विश्वकप फुटबल प्रतियोगिताका लागि अहिले संसारभर छनोटका खेल भइरहेका छन् । २०२६ को विश्वकपमा पहिलो पटक ४८ वटा टोलीले भाग लिँदैछन्। आयोजक तीन टोली अमेरिका, क्यानडा र मेक्सिकोले स्वतः स्थान बनाइसकेका छन् । १० टोलीले छनोटमार्फत विश्वकपमा स्थान पक्का गरेको अवस्था छ। आयोजक र […]

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशबाट  गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह  गरेको छ।   आइसीसीका महासचिव बाबुराम लामाका अनुसार जुन १४, शनिबार बिहान १ बजेसम्म (नेपाली समय) […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलको दोस्रो ठूलो दल सेगा पार्टीका सभापति आन्द्रे भेन्टुरा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सेगा […]

पोर्चुगल — भारतको गुजरातको अहमदाबाद शहरमा एयर इन्डियाको एक विमान दुर्घटनाग्रस्त भएपछि अन्तर्राष्ट्रिय समुदायमा चिन्ता व्यक्त गरिएको छ । दुर्घटनाग्रस्त विमानमा २४२ जना यात्रु सवार थिए, जसमा सात पोर्चुगिस नागरिक समेत थिए । पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले यस घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले सामाजिक सञ्जाल एक्समा लेख्दै भने, ‘भारतमा भएको […]

काठमाडौँ — पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

अमेरिका — अमेरिकाका लागि नेपालका राजदूत लोकदर्शन रेग्मीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेस गरेका छन् । बुधबार यहाँ राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसमा आयोजित एक समारोहमा राजदूत रेग्मीले ओहोदाको प्रमाणपत्र पेस गरेको नेपाली नियोगले जनाएको छ । कार्यक्रममा राजदूत रेग्मीले नेपालका राष्ट्रपति, प्रधानमन्त्री र नेपाली नागरिकका तर्फबाट राष्ट्रपति ट्रम्पको सुस्वास्थ्य, खुसी र सफल […]

लण्डन — नेपाली दूतावास, अटवाले नेप्लिज कम्युनिटी अफ, लण्डन (एनसिएल) र एनआरएनए क्यानाडाको सहकार्यमा लण्डन, अन्टारियोमा दुई दिने कन्सुलर सेवा उपलब्ध गराएको छ।  जुन ७ र ८ मा साउथ साइड ग्रिलमा शिविर आयोजना गरिएको सह-आयोजक एनसिएलले जनाएको छ। सो शिविबाट दक्षिणपश्चिमी अन्टारियोका नेपाली डायस्पोराका १७८ जनाले आफ्नै शहरमा महत्त्वपूर्ण सरकारी सेवा प्राप्त गरेका थिए।  लण्डन, अन्टारियो धेरै नेपाली विद्यार्थीहरू भएको शहर हो। यो […]

पोर्चुगल — सेगा पार्टीले आप्रवासीहरूको पारिवारिक पुनर्मिलन रोक्न माग गरेको छ । पोर्चुगलमा आप्रवासीहरूको पारिवारिक पुनर्मिलन (फ्यामिली रिउनिफिकेसन) अस्थायी रूपमा रोक्न सेगा पार्टीले सरकारलाई अनुरोध गरेको हो । पार्टीका सभापति आन्द्रे भेन्टुराले यो कदम आप्रवासीहरूको संख्या नियन्त्रण गर्न आवश्यक भएको बताएका छन् । ‘हामीसँग पहिले नै धेरै आप्रवासीहरू छन्, यदि परिवार पनि आउँछन् भने यो […]