Home Login

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको, दीपा काफ्ले नेतृत्वको समूहको दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिखमा लिस्बनस्थित जिनासियो हलमा आयोजना हुने भएको छ । अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र बन्द सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल हाल दुईवटा अलग […]

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् । नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ । प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् […]

माल्टा — गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद माल्टाले सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता दर्ता प्रक्रियाको काम नरोकी कायमै रहेको छ । एनआरएनए माल्टाले मे २६ देखि जुन २६ तारिखसम्मका लागि सदस्यता खुला गरेको थियो । सदस्यता दर्ताको काम भइरहेको बेलामा जुन २१ तरिखका दिन एनआरएनए माल्टाका अध्यक्ष रेमलाल […]

विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् । तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. […]

लण्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. हेम राज शर्माले संघभित्र एकता कायम गर्न आफूहरू प्रतिबद्ध रहेको बताएका छन्। नेदरल्याण्डको बोसनमा आइतवार साँझ आयोजित एक कार्यक्रममा गैरआवासीय नेपालीहरूलाई सम्बोधन गर्दै डा. शर्माले संघमा एकता स्थापनाका लागि प्रक्रियागत ढंगले अघि बढ्नुपर्नेमा जोड दिए। “संघको विधानले जुलाई महिनाभित्र राष्ट्रिय समितिहरूको निर्वाचन गर्न अनिवार्य गरेको छ,” उनले […]

काठमाडौँ — सर्वोच्च अदालतको परमादेशबाट  गठित उच्चस्तरीय समितिले सम्पन्न गरेको एकताको महाधिवेशनबाट निर्वाचित अन्तरराष्ट्रिय समन्वय परिषद (आइसीसी) ले सबै राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुलाई यही शनिबार (१४ जुन) भित्र आपसी समझदारी पत्र (एमओयु) मा हस्ताक्षर गरिसक्न सबै एनसीसीलाई आग्रह  गरेको छ।   आइसीसीका महासचिव बाबुराम लामाका अनुसार जुन १४, शनिबार बिहान १ बजेसम्म (नेपाली समय) […]

बेलायत — हितकाजी गुरुङ नेतृत्वको गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को निर्वाचन तालिका परिमार्जन भएको छ । निर्वाचन र राष्ट्रिय महाधिवेशनको संशोधित निर्वाचन तालिका हालै सार्वजनिक गरिएको हो । एनआरएनए यूके निर्वाचन समितिका प्रमुख आयुक्त रामशरण सिम्खडाले आगामी २६ जुलाईमा निर्वाचन (मतदान–अनलाइनमार्फत) र राष्ट्रिय महाधिवेशन २७ जुलाई, २०२५ मा तय गरिएको जनाउनुभयो । उहाँका […]

काठमाडौँ — गैर आवासीय नेपाली संघ (एनआरएन) ले नेपाल सरकारले प्रस्तुत गरेको  आर्थिक वर्ष २०८२/०८३ को बजेटको स्वागत गरेको छ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले सङ्घीय संसद्को संयुक्त बैठकमा बिहीबार पेस गरेको बजेटलाई एनआरएनए आइसिसीले स्वागत गरेको हो  । बजेटमा गैर आवासीय नेपालीहरूलाई नेपालको धितो पत्रको दोस्रो बजारमा कारोबार गर्न अनुमति दिने व्यवस्थाले विदेशमा […]

थाइल्याण्ड — गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको छ । मिति २०२५ मे २४ का दिन बसेको एनआरएन थाइल्याण्ड संयोजक समितिको चौथो बैठकले गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद, थाइल्याण्डको सदस्यता खूल्ला भएको सुचना जारी गर्दै अरु पनि मत्वपूर्ण निर्णयहरू गरेको छ । एनआरएनए आइसिसीको दोस्रो बैठकले आ–आफ्नै एनसीसीको वेब पोर्टलमार्फत […]

काठमाडौं — गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष डा. बद्री केसी नेतृत्वको प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलसँग भेटघाट गरेको छ। बिहीबार राष्ट्र बैंकको केन्द्रीय कार्यालयमा सम्पन्न उक्त भेटमा संघ र राष्ट्र बैंकबीचको आपसी सहकार्य तथा गैरआवासीय नेपालीको लगानी प्रबर्द्धन गर्न आवश्यक नीतिगत विषयहरूमा विस्तृत छलफल भयो । भेटका क्रममा डा. केसीले नवनियुक्त गर्भनर […]