
पोर्चुगल — तामाङ समाज पोर्चुगलद्वारा आयोजित मंञ्जुश्री संवत २८६१ डुलसा पुख्री ल्होलाई मध्यनजर गर्दै सोनाम ल्होछारको शुभकामना अदान प्रदान तथा बृहत् साँस्कृतिक कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम आउँदो फेब्रुअरी २ तारिख आइतबारको दिन राजधानी लिस्बनमा हुने भएको हो। तामाङ जातिको परिवर्तन शैक्षिक तथा आर्थिक शुद्धिकरण भन्ने मूल नाराका साथ सन् २०११ मा स्थापना भएको […]