Home Login

हाम्रो हालको फेसबुक रिल्स

यादव देवकोटा । अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८,९ र १० पोर्चुगलको लिस्बोनमा हुने कार्यक्रमको जानकारी दिन लिस्बोनमा पत्रकार भेटघाट कार्यक्रम सप्पन्न गरेको छ । नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा  ८ औ सम्मेलन […]

पोर्तुगल । Booking.com को 309 मिलियन भन्दा बढी अनलाइन ग्राहक समीक्षाहरूमा आधारित, यसको यात्री समीक्षा पुरस्कारहरूको 12 औं संस्करणमा, उत्तरी पोर्चुगलको Viana do Castelo, 2024 मा विश्वमा सबैभन्दा स्वागत स्थानहरूको सूचीमा तेस्रो स्थानमा छ। शीर्ष २ स्थानमा ब्राजिलको अरायल डी’अजुडा र ग्रीसको एर्माउपोली परेका छन् । त्यस्तै Booking.com को 309 मिलियन भन्दा बढी अनलाइन ग्राहक […]

पोर्तुगल । रातो पासपोर्ट भएका बेलायती यात्रुहरूलाई पोर्चुगल आउनु अघि उनीहरूको राहदानी जाँच गर्न आग्रह गरिएको छन् । VisaGuide.World का अनुसार, पोर्चुगल 41 देशहरू मध्ये एक हो जसले तीन महिनाको राहदानी वैधता नियम लागु गरेको छ ।  जसको मतलब तपाईको राहदानी कम्तिमा तीन महिना बाँकी छ भने मात्र तपाईले देशमा प्रवेश गर्न सक्नुहुन्छ। यो ब्रेक्सिट […]

साइप्रस/ प्रकाश बराइली ।समिर घिसिङ (भिटेन) को “युरोप टुर २०२४” को सिलसिलामा साइप्रसको विभिन्न क्षेत्रमा आबद्ध रहेर काम गरिरहनु भएका नेपाली दाजुभाइ तथा दिदिबहिनीहरु, अध्ययनरत विद्यार्थीहरु, बुद्धिजीवीहरु लगायत समस्त नेपाली जनसमुदायलाई मनोरञ्जन प्रदान गर्दै नेपाली जनसमुदायमा आत्मीयता तथा भाईचारा बढाउने उदेश्यका साथ युवा पिढी माझ चर्चित नेपाली कलाकार समिर घिसिङ (भिटेन), कथा वाचक साइग्रेस साथै […]

                तस्वीर : नवराज दुवाडी / युरोपाटी पोर्तुगल । सोनाम ल्होसारको अवसरमा तमाड्ड समाज पोर्तुगलले हिजो लिस्वनमा भव्यताका साथ ल्होसार पर्व मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ ड्रुक /मु पुख्री ल्होको अवसरमा समाजले एक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । तामाड्ड समूदायका धर्मगुरु (लामा) […]

उमा थापा । एथेन्स । विभिन्न मुलुक तथा नेपाल बाट ग्रिस आइपुगेर ग्रिसको विभिन्न सहरमा बस्दै आएका राहदानी  हराएका ,नविकरण गर्नुपर्ने ,म्याद सकिएका नेपाली नागरिक हरुका लागि अब गृसमै सुबिधा दिने नेपाली राजदूताबास भिएनाले जानकारी दिएको छ । बिहीबार एक सूचना जारी गरेर नेपाली दूतावास भिएनाले राहदानी हराएका लगाएत विभिन्न राहदानी सम्बन्धि समस्या भएका नागरिकको […]

पोर्तुगल । माइग्रेसन विशेषज्ञ जर्ज माल्हेरोस, एक भूगोलविद्, बताउँछन् कि (AIMA) को स्थापना सय दिन बितिसक्दा पनि एजेन्सी फर इन्टिग्रेशन, माइग्रेसन र एसाइलम (AIMA) ले SEF पछिको अपेक्षाहरू पूरा गर्न सकेको छैन। 350,000 पेन्डिङ प्रक्रियाहरूको नियमितीकरण र आप्रवासी एकीकरणलाई सहयोग गर्ने आफ्नो लक्ष्यको बाबजुद, AIMA ले आफ्नो लक्ष्यभन्दा कम आवेदनहरू कभर गरेको छ। AIMA ले […]

पोर्चुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएकी छन् । सिकिस्त घाईते सुस्मितालाई सोही बेला स्थानीय […]

पोर्तुगल । प्रबासी नेपाली मञ्च पोर्चुगलको अलेन्तेजो क्षेत्रीय विशेष कार्यक्रम हिजो प्रबासी नेपाली मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछानेको अध्यक्षतामा सम्पन्न भएको छ । अन्तराष्ट्रीय कमिटी सदस्य एबम स्कुल बिभाग प्रमुख पोर्चुगलका इन्चार्ज गोविन्द पौडेलको प्रमुख आतिथ्यतामा राष्ट्रीय कमिटी उपाध्यक्ष दिपक खत्री , उपसचिव सुमन शर्मा चौलागाई र आर्थिक बिभाग प्रमुख नविन थापाको विशेष उपस्थितिमा हिजो […]

पोर्तुगल । पोर्तुगलमा अहिले सबै भन्दा बढी जनमत रहेको पाटीहरुको सुचिमा PS (30.5%) ,AD (25.6%) ,CHEGA (19.8%) ,IL (5.5%) ,BE (4.5%) ,CDU (3.9%) ,L (3.8%) र PAN (2.3%) रहेको छ । Chega पाटीले सामाजिक सन्झाल फेस्बुकमा पोस्ट गर्दै भनेका छन् ,हामी 20% मा स्थानमा छौं र मार्च 10 मा विधायिका चुनावमा विजयको बाटोमा जाने छौं। […]