
Photo Credit: Facebook पोर्तुगल । अल्मेदामा रहेको Chega पाटीको पोस्टरमा आगो लगाएर Ps पाटीले आफ्नो पोस्टर लगाएको भनेर Chega पाटीको सभापति ‘Andra Ventura’ ले सामाजिक सन्झाल “X” मा पोस्ट गरेका छन् । उनको जस्ताको त्यस्तै : तिनीहरूले लिस्बनको अल्मेदामा हाम्रो पोस्टर जलाएर PS पाटीको पोस्टरलाई अक्षुण्ण छोडे यो […]