Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । गैरआवासीय नेपाली संघका प्रवक्ता फणिन्त पन्तका अनुसार आइतवार बसेको संघको पदाधिकारी बैठकले  विदेशमा रहेका नेपाली खेलाडीहरुलाई आवश्यक पर्ने सहयोग गर्ने  निर्णय गरेको छ । पोर्तुगल निवासी निशान हमाल नेपालको राष्ट्रिय टिममा छनोट भएकोमा बैठकले बधाई ज्ञापन गर्दै तथा खुशी व्यक्त गरेको छ । यस्तै, माल्टा निवासी सुरज दराइ, माल्टाको राष्ट्रिय पुरुष क्रिकेट टिममा […]

पोर्चुगल । ‘पोर्चुगल पठाइदिन्छु’ भन्दै १० लाख रूपैयाँ ठगेको आरोपमा एक जना पक्राउ परेका छन्। रोल्पा गंगादेव गाउँपालिका-३ घर भई काठमाडौं महानगरपालिका-२६ बस्ने ३९ वर्षीय निमराज डाँगी पक्राउ परेका हुन्। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले आइतबार दिउँसो गोंगबुबाट पक्राउ गरेको हो। उनले जोनसन श्रेष्ठलाई पोर्चुगल पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको वैदेशिक रोजगार विभागमा उजुरी छ। सोही […]

पोर्तुगल । गत मिती ९/११/२०२३ का दिन पोर्तुगलको पिगोइसमा निधन भएका गोरखा निवासी चेक बहादुर गुरुङ्गको शव व्यस्थापन तथा परिवार सहयोगको लागी गोरखाली समुदाय, तमु समाज पोर्तुगल लगायत पोर्तुगल स्थित विपत व्यावस्थापन समिती द्वारा विभिन्न संगठन बाट संकलित हुन आएको कुल रकम ५४२२.५० यूरो मध्ये ३२०० यूरो शव नेपाल पठाउन लागेको र बाँकी २२२२.५० यूरो […]

          तस्वीर — Selecoes de Portugal लिस्बन । European Qualifiers 2024 अन्तर्गत ग्रुप ‘J ‘ मा रहेको पोर्चुगलमा आज नोभेम्बर १९ मा लिस्बन स्थित Jose Alvalade स्टेडियममा आइसल्यान्ड र पोर्चुगल बीचको खेलमा पोर्चुगलले आइसल्यान्डलाई २ गोलले पराजित गरेको छ । पोर्चुगल २ र आइसल्यान्ड ० रहेको छ । खेल पोर्चुगलको समय […]

पोर्चुगल आउँनु भएको धेरै भयो तर कतै घुम्न जानु भएको छैन् भने अब चिन्ता नलिनु होस । यहि आऊदो डिसेम्वर २७ वुधवारको दिन र आऊदो जनवरि १ नयाँ वर्षको दिन घुमघाम पोर्चुगलले पोर्चुगलकै सवै भन्दा अग्लो स्थानमा भ्रमणमा लादै छ । लिस्बन वाट विहान ७ वजे गएर साँझ ९ वजे लिस्बन फर्किने छ । टिकट […]

पोर्चुगल । युरोपेली राष्ट्र पोर्चुगलमा रहेको खेलकुद बिकास समिति जम्बुजिरा दो मारले गत महिना नेपालको जाजरकोटमा भएको भूकम्प पीडितलाई आर्थिक सहयोग प्रदान गरेका छन् । खेलकुद बिकास समिति जम्बुजिरा दो मारका अध्यक्ष तथा संयोजक सोवित राना मगर (पर्वत) को संयोजकत्वमा प्रशिक्षक याम केसी (म्याग्दी) र कप्तान चन्द्र घर्ती मगर (बाग्लुङ) ले नेपाली महिला राष्ट्रिय भलिबल […]

माल्टा । नेपालमा क्रीकेट खेलिरहेका प्रतिभावान युवा खेलाडी सुरज दराई नेपालमा आफ्नो भविष्य सुरक्षीत नदेखेर वैदेशिक रोजगार सिलसिलामा माल्टामा आएका भिए । उनी आफ्नो खेल क्षेत्रलाई निरन्तरता दिदा सुरज माल्टाको राष्ट्रिय टिममा छनोट भएका छन् ।

पोर्चुगल । नेपालीहरुको दोश्रो महान् पर्व दिपावलीको अवसरमा Nepalese Women Association ln Portugal (नेप्लिज वोमन एशोसिएसन इन पोर्चुगलले ) आगामी १३ तारिख सोमबारको दिन देउसीभैलो घरदैलो कार्यक्रमको आयोजना गरेको छ । केही दिन अगाडि देशमा विनासकारी भूकम्पबाट प्रभावित भुकम्प पीडितहरुलाई सहयोग गर्ने साथै संस्थाको कोष मजबुत बनाई देश तथा बिदेशमा भैपरी आउने समस्याहरूमा सहयोगी बन्ने […]

              तस्वीर — मोना पोर्चुगल फेसबुक  पोर्चुगल । म्याग्दी प्रवासी संघ राष्ट्रिय कार्यकारी समिति मोना पोर्चुगलद्वारा शुभ दिपावली २०८० को पावन अवसरमा आयोजित शुभकामना आदान प्रदान एवं दिउसी भैलो कार्यक्रम आयोजना हुने भएको छ । कार्यक्रम यही नोभेम्बर १२ दिउँसो १२ बजे बेला भिस्ता पार्कमा हुने भएको छ । […]

साईप्रस । महामहिम राजदूत कान्ता रिजालले गणतन्त्र साईप्रसका राष्ट्रपति H.E. Mr. Nikos Christodoulides समक्ष आफ्नो ‌ओहदाको प्रमाणपत्र (Letters of Credence) पेश गर्नुभएको छ। राष्ट्रपति निवासमा आयोजित एक समारोहका बीच महामहिमले ओहदाको प्रमाणपत्र पेश गर्नुभएको हो। तत्पश्चात् महामहिमले गणतन्त्र साईप्रसका शिक्षामन्त्रीसँग भेटघाट गर्नुभयो। उक्त भेट नेपालबाट साईप्रसमा उच्च शिक्षा अध्ययनका लागि आउने विद्यार्थीको हितको विषयमा केन्द्रित […]