धादिङ — चर्चित गायक सागर बीसी र गायिका भावना अर्यालको सुमधुर स्वरमा सजिएको नयाँ गीत “धादिङ जिल्ला सेरो–फेरो” सार्वजनिक भएको छ । धादिङ जिल्लाको मौलिक कला, संस्कृति, प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनालाई मुख्य विषयवस्तु बनाइएको यो गीतले जिल्लाको चिनारीलाई सांगीतिक कोसेलीमार्फत विश्वमाझ पुर्याउने जमर्को गरेको छ । गीतले मनोरञ्जन मात्र नभई धादिङका प्रमुख पर्यटकीय गन्तव्यहरूको […]


