Home Login

पोर्चुगल — हमाल म्युजिक प्रा. लि.को गौरवमय प्रस्तुतिमा एक नयाँ नेपाली भजन “ब्रम्हा विष्णु महेश्वर” सार्वजनिक भएको छ । उक्त गीत हमाल म्युजिकको आधिकारिक युट्युब च्यानल मार्फत दर्शक तथा श्रोतामाझ ल्याइएको हो । चर्चित गीतकार शिब हमालको शब्दमा तयार भएको यस भजनमा गोविन्द पंगेनीले लय भरेका छन् । भजनमा गोविन्द पंगेनी र लोकप्रिय गायिका समीक्षा […]

पोर्चुगल — नेपाली महिलाहरूको महान पर्व हरितालिका तीज नजिकिएसँगै बजारमा नयाँनयाँ तीजका गीत सार्वजनिक हुन थालेका छन् । यसै क्रममा केन्द्र मोशन पिक्चर्सको प्रस्तुतिमा ‘तीजमा लुखुरी माईत दुकुरी’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ ।  उक्त सार्वजनिक भएको गीतमा चर्चित गायिका शान्ति श्री परियारले आवाज दिएकी छिन् । गीतमा शान थापाको उत्कृष्ट शब्द रहेको छ […]

काठमाडौ — चर्चित तथा लोकप्रिय गायक तथा सर्जक  प्रकाश कटुवालको नयाँ गीत सार्वजनिक भएको छ । उनले आफ्नै शब्द तथा संगीतमा ‘जर्सी गाईको दूध’ बोलको गीत सार्वजनिक गरेका हुन् । रमाइलो भाव र सामाजिक सन्देशलाई समेटिएको उक्त गीतमा आरके मिलनको संगीत संयोजन छb। गायक कटुवाललाई गायनमा गायिका समिक्षा अधिकारीले  साथ दिएकी छिन् । गीतको म्युजिक […]

काठमाडौं — नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै छ । यसै अवसरमा बिभिन्न कलाकारहरुले तीज बिशेष गीत बजारमा ल्याउने होडबाजी चलिरहेको छ । सोही क्रममा बहुचर्चित गायक तथा सर्जक बिनोद ढकालको महिला हिंसा र दाइजो प्रथा बिरुद्दको एक सशक्त आबाज रहेको नयाँ तीज गीत ‘खेतला’ सार्वजनिक भएको छ । यस गीतमा शब्द , संगीत […]

पोर्चुगल — दुर्गेश थापा र सिसन बानियाँको नयाँ गीत ‘जाने भए जाम माया’ले विश्वभर युट्युब भ्यूजमा उछाल ल्याइरहेको छ । नेपालमा यो गीत दुई दिनसम्म आइपुग्दा ३६ लाख ६५ हजार ९ सय ९० भ्यूज पाएर चौबिस घण्टाभित्र सर्वाधिक हेरिने नेपाली गीतको युट्युब कीर्तिमान रचिसकेको छ । त्यस्तै यो गीतले शुक्रबार युट्युबमा अर्को कीर्तिमान रचेको छ […]

पोर्चुगल — सांगितिक बजारमा नेपाली लोक तथा दोहोरी गीतले चर्चा परिचर्चा पाउदै आइरहेका छन् । कस्ता गीत लोकप्रिय हुन्छन र दर्शक श्रोताले मन पराउछन भन्न सकिदैन भने संगै कति गीतहरुले त करोड क्लव पार गरिसकेका छन् त कति गर्ने बालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

काठमाडौं — गायक तथा संगितकार सुरज योञ्जनको नयाँ गीत “माया छ” म्यूजिक भिडियो सार्वजनिक भएको छ । गायक योञ्जनको शब्द, संगीत तथा स्वरमा तयार भएको गीतमा गायिका एन्जिल लामा लोप्चनले गायनमा साथ दिएकी छिन् । गीतको म्युजिक भिडियोमा लक्ष्मण भुसाल र बिना राउतको आकर्षक अभिनय देख्न सकिन्छ । नरेन श्रेष्ठले निर्देशन,सम्पादन गरेको भिडीयोमा मनिषा लामाको […]

काठमाडौं — कर्णबाघ प्रोडक्सनको पहिलो प्रस्तुति ‘अन्त नसरे’ बोलको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । राजधानीमा आयोजित एक समारोहका बीच उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरी प्रमुख अतिथि रहेको गीत सार्वजनिक कार्यक्रममा सांसद ज्ञानेन्द्रबहादुर शाहीलगायतको उपस्थिति रहेको थियो ।  दीपक शर्माको शब्द, संगीतमा सजिएको गीतमा तुलसी सिवाकोटी […]

काठमाडौँ — पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गीत संगीत चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गीत सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गितहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् । यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]