
इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलद्वारा आयोजित भोली डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । उक्त प्रतियोगितामा प्रथम हुनेलाई २ […]