
गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले नेपाली कला संस्कृति झल्काउनका लागि आगामी सेप्टेम्बर १४ तारिख शनिवार आयोजना गरेको नेपाल फेस्टिवलमा एनआरएनएका अध्यक्ष डा. केसी यसै साता अष्ट्रेलिया जान लागेका हुन् । डा. केसी सहित पदाधिकारीहरु पनि सहभागी हुने भएका हुन् । एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई हौसला प्रदान गर्दै एनआरएनए आइसीसीको सक्रिय […]