
नेपाली राजदूतावास पेरिस, फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरणमा प्रहरी रिपोर्ट लगायतका विभिन्न कागजपत्र प्रमाणीकरण शिविर २९ अगस्ट २०२४ देखि शुरु गरी ७ सेप्टेम्बरसम्म संचालित उक्त कार्य पोर्चुगलको लिस्बनमा सम्पन्न भएको छ । उक्त कार्यमा सेवाग्राहीको अत्याधिक चाप, ठूलो संख्या र समयको सीमितताको कारण नेपाल सरकारलाई राजस्व बुझाइ सकेका अझै धेरै […]