Home Login

हाम्रो हालको फेसबुक रिल्स

पोर्तुगल । 2022 मा पोर्तुगल आउँनु हुने साथीहरु लाई खुशीको खबर सहित अब आफ्नो डकुमेन्टहरु तयारी गर्नु होला । AIMA (SEF) ले 2022 मार्च 30 सम्मको दोस्रो E-Mail पालेको छ । अब अप्रिल देखि सेफ-लक गर्नु भएको साथीहरुले नेपाल देखि पोर्तुगल सम्मको चाहिने सबै डकुमेन्ट तयार गरि बस्नु होला ।

पोर्चगल । पोर्चगल पठाईदिन्छु भनी रकम ठगी गर्ने व्यक्ति पक्राउ परेको छ । नुवाकोट जिल्ला पंचकन्या गा.पा. वडा नं. २ घर भई हाल काठमाण्डौ टोखा न.पा. वडा नं. ११ मनमैजु बस्ने चक्र बहादुर थापाको छोरी वर्ष २२ की रचाना थापाले रामचन्द्र कार्कीलाई वैदेशिक रोजगारीको लागि पोर्चुगल पठाईदिन्छु त्यसको लागि प्रतिव्यक्ति रु. १२,००,०००/- ( अक्षेरुपी बाह्र […]

पोर्तुगल । पोर्चुगलमा न्यूनतम ज्याला €820 युरो भएको छ ।जनवरी 1 2024 देखि, पोर्चुगलमा न्यूनतम ज्याला € 820 युरो भएको हो । यस बिषयमा धेरै समय देखि कुरा उठेको थियो । यस भन्दा अघि न्यूनतम ज्याला 760 थियो । Azores मा न्यूनतम ज्याला €861रहेको छ । Madeira मा न्यूनतम ज्याला €850 रहेको छ ।

पोर्चुगल । यदि तपाइँ अवैध रूपमा (बिना भिसा ) पोर्चुगलमा प्रवेश गर्नुभएको छ र तपाईं सङ टिकट वा बोर्डिङ पास छैन भने तपाईं बायो मेट्रिकको लागि AIMA (SEF) मा जाँदा आफु पोर्चुगलमा कसरी प्रवेश गर्नुभयो भनेर देखाउँनु पर्छ । तपाईं जुनसुकै देश बाट पोर्तुगल आउँनु भए पनि बायो मेट्रिकको लागि जाँदा तपाईंले आफु कसरी आएको […]

पोर्तुगल । नयाँ बर्ष सन २०२४ को शुभकामना सहित पोर्तुगलको राजधानी लिस्वानमा हिजो १२ बजेको यो नयाँ बर्षको रमाइलो भिडियो तपाईंहरुको लागि । तपाईं हामी सबैको यस २०२४ साल राम्रो र रमाइलो होस शुभकामना । भिडियो मन परेमा शेयर गर्नु होला ।

पोर्तुगल । म पोर्चुगिजहरूलाई उनीहरूले म-माथि राखेको विश्वासको लागि र उनीहरूले मलाई यस्तो माग र चुनौतीपूर्ण क्षणहरूमा देशको नेतृत्व गर्ने अवसरको लागि धन्यवाद दिन्छु। मलाई विश्वास छ, म पोर्तुगालीहरूको क्षमता र हाम्रो देशको भविष्यमा विश्वास गर्न जारी राख्छु। पोर्तुगलका प्रधानमन्त्रीले आफ्नो सामाजिक सञ्जालमा तस्बिर राख्दै लेख्छन्  “आफ्नो आत्मा र हृदयले पोर्चुगलको सेवामा समर्पित गर्ने छु […]

पोर्तुगल । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस […]

पोर्तुगल । पोर्तुगलमा बसोबास गर्ने तमु (गुरुङ) समुदायको साझ संस्था तमु समाज मोन्तिजो पोर्तुगलले  गुरुङहरुको महानचाड तमु ल्होसारको अवसरमा भोलि डिसेम्बर ३० तारिख मोन्तिजोमा स्योकै तथा विविध साँस्कृतिक कार्यक्रमहरुको साथमा पर्व मनाउने निर्णय गरेको छ । तमु समाज मोन्तिजो पोर्तुगल भखर मात्र स्थापन भएको निक्कै सक्रिय संस्था हो । कार्यक्रम Rua Gago Countinho 89,2370-330 मोन्तिजोको […]

पोर्तुगल । डिसेम्बर २५ तारिख सोमबार १२:०० बजेदेखी वेलुका ६ बजेसम्म वेलाविस्ता पार्कमा नवलपुर समाज पोर्चुगलले संस्कृतिक कार्यक्रम सहित BBQ कार्यक्रया आयोजना गर्ने भएको  छ । नवलपुर समाज पोर्चुगलले पोहिलो अधिवेशन पछि गर्ने भनेको कार्यक्रम केही प्रविधिक कारणले गर्दा पछि परेको थियो । र २५ तारिख हुने कार्यक्रममा पन्चैबाजा समेत हुने समाजको अध्यक्ष प्रेम बुढापृतीले […]

लिस्वन । क्रिसमशको अवसरमा लिस्वनमा सेभेन ए साइड फुटबल प्रतियोगिता हुने भएको छ । मनमैजु फुटबल क्लब र मेची महाकाली फुटबल क्लबको संयुक्त आयोजनामा हुने उक्त प्रतियोगितालाई प्रथम चिचिपापा क्रिसमश कप नाम दिइएको छ । आगामी डिसेम्बर २६ का दिन लिस्वनको ओलाइस स्थित क्लब भिक्टोरियामा हुने उक्त प्रतियोगितामा १२ टिमको सहभागीता टुङ्गो लागेको आयोजक मनमैजु […]