Home Login

(कला-संस्कृति प्रवर्द्धन गर्न जुटे नेपाली, सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् माल्टाको अध्यक्ष बने सौरभ) विप्लव काफ्ले नेपाली कला, संस्कृति प्रवर्द्धन गर्न माल्टाका युवाहरु एकजुट बनेका छन् । उनीहरुले सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपाल विदेश समन्वय परिषद् माल्टा गठन गरेका छन् । सौरभ दंगाशेको नेतृत्वमा परिषद्को माल्टा कार्यसमिति चयन भएको छ । माल्टामा रहेका नेपालीहरुको भेलाले […]

नेपाल पत्रकार महासंघको केन्द्रीय समितिको चुनावका लागि ४ असोजमा उम्मेदवारी मनोनयन दर्ता हुने भएको छ । महासंघको केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समितिको नयाँ कार्यसमिति चयनका लागि १२ असोजमा मतदान हुने भएको छ । मतदान बिहान ९ देखि अपरान्ह ४ बजेसम्म हुनेछ । केन्द्रीय समितिका लागि ४ असोजमा, प्रदेश समितिका लागि ८ असोजमा र […]

युवा पुस्ताका हास्य कलाकार भरतमणि पौडेल, सुमन कार्की र कैलाश कार्कीले पोर्चुगलमा रहेका नेपाली समुदायलाई हँसाउनको लागि सेप्टेम्बर ३० तारिख पोर्चुगल आउँने भएको छन्।अमेरिकापछि उनीहरुले युरोपेली मुलुकमा कमेडी टुर गरेका हुन् । ३१ अगस्ट पोल्याण्डबाट सुरु भएको ‘अब हाँस्छ युरोप’ यात्रा फ्रान्स, माल्टा, बेल्जियम, जर्मनी, स्पेन, फिनल्याण्ड, डेनमार्क र नर्वेमा समेत कार्यक्रम हुने भएको छ। […]

राष्ट्रिय तथ्याङ्क संस्थान (INE – Instituto Nacional de Estatistica) का अनुसार पोर्चुगलको  राष्ट्रिय विमानस्थलहरूमा यात्रुहरूको संख्या जुलाईमा २.६% ले वार्षिक रूपमा वृद्धि गरी ७.२ मिलियन पुगेको छ भने जनवरीदेखि ४.७% ले वृद्धि भएको बताएको छ। पोर्चुगल अरु युरोपेली देशहरु भन्दा अलि फरक र भिन्न रहेको छ किनकि पोर्चुगलमा पर्यटकहरु धेरै मात्रामा आउँने गर्छन् । पोर्चुगल […]

कलेजो सम्बन्धी गम्भीर बिरामी भएकी क्रोएसियाकी नेपाली चेली गोमा पुन मगरलाई नेकपा माओवादी केन्द्र निकट वैचारिक सम्बन्ध राख्ने नेपाली जनप्रगतिशिल मन्च क्रोएसियाले ४ सय ४० युरो आर्थिक सहयोग गरेको छ। मंच क्रोएसियाका अध्यक्ष लोव्साङ्ग लामा, महासचिव सुरेन्द्र तामाङ्ग र सल्लाहकार राजेन्द्र रोस्याराको टिम बिरामी मगरको डेरामा पुगेर नगद सहयोग गरेको हो । नेपालबाट युरोपेली देश […]

(मोना पोर्चुगलले लोकप्रिय गायक प्रकाश दुतराजको साथमा मोना साँस्कृतिक साँझ गर्दै गायक प्रकाश दुतराज हिजो पोर्चुगल आइपुगेका छन्) गायक प्रकाश दुतराज,गायिका अनु गुरुङ र डान्सर देवि गर्बुजाको साथमा मोना पोर्चुगलद्वारा मोना साँस्कृतिक साँझका तथा दशैं तिहार विशेष सांस्कृतिक कार्यक्रमका लागि गायक दुतराज हिजो पोर्चुगल आएका हुन्। म्याग्दी प्रबासी नेपाली संघ मोना पोर्चुगलले यहि सेप्टेम्बर १५ […]

आज भदौ २६ गते अर्थात् सेप्टेम्बर ११ तारिख बुधबार । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिद दर १३४.०७ रुपैयाँ रहेको छ भने बिक्री दर १३४.६७ रुपैयाँ रहेको छ। त्यस्तै युरोपियन युरो एकको खरिद दर १४७.९५ रुपैयाँ रहेको छ भने बिक्री दर १४८.६२ रुपैयाँ रहेको छ । यता बेलायती पाउन्ड स्टर्लिङ एकको खरिद […]

गैरआवासीय नेपाली संघ वेस्टर्न अष्ट्रेलिया (पर्थ)ले नेपाली कला संस्कृति झल्काउनका लागि आगामी सेप्टेम्बर १४ तारिख शनिवार आयोजना गरेको नेपाल फेस्टिवलमा एनआरएनएका अध्यक्ष डा. केसी यसै साता अष्ट्रेलिया जान लागेका हुन् । डा. केसी सहित पदाधिकारीहरु पनि सहभागी हुने भएका हुन् । एनआरएनएले हरेक दुई वर्षमा आयोजना गर्ने नेपाल फेस्टिवललाई हौसला प्रदान गर्दै एनआरएनए आइसीसीको सक्रिय […]

नेपाली राजदूतावास पेरिस, फ्रान्सको आयोजना र गैरआवासीय नेपाली संघ पोर्चुगलको समन्वय एवं सहजीकरणमा प्रहरी रिपोर्ट लगायतका विभिन्न कागजपत्र प्रमाणीकरण शिविर २९ अगस्ट २०२४ देखि शुरु गरी ७ सेप्टेम्बरसम्म संचालित उक्त कार्य पोर्चुगलको लिस्बनमा सम्पन्न भएको छ । उक्त कार्यमा सेवाग्राहीको अत्याधिक चाप, ठूलो संख्या र समयको सीमितताको कारण नेपाल सरकारलाई राजस्व बुझाइ सकेका अझै धेरै […]

(मोना क्रोएसियाले मनायो आफ्नो वार्षिकउत्सव : गायक प्रकाश दुतराजले तताए क्रोएसिया) जसमान् दर्नाल जिवन म्याग्दी जिल्ला वासिले स्थपना गरेको स्थापित सस्था “म्याग्दी प्रवासी नेपाली संघ राष्‍ट्रिय कार्यकारी समिति (मोना) क्रोएसियाले आफ्नो प्रथम वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा चर्चित लोक गायक प्रकाश दुतराज मोना क्रोसियाको निमन्त्रणामा सांगीतिक कोशली सहित सहभागी हुन क्रोएसिया […]