Home Login

नेदरल्याण्ड्स —  बेल्जियम अधिराज्यका लागि नेपाली राजदूत सेवा लम्सालले बुधबार नेदरल्याण्ड्स अधिराज्यका महामहिम राजा विलेम-अलेक्जेन्डरसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नुभएको छ । उहाँ नेदरल्याण्ड्सका लागि गैर-आवासीय नेपाली राजदूत हुनुहुन्छ । हेगस्थित ऐतिहासिक नुरडेइन्डे राजदरबारमा आयोजित एक भव्य तथा विशेष समारोहका बीच राजदूत लम्सालले महामहिम राजासमक्ष उक्त ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको हो । प्रमाणपत्र प्रस्तुती समारोह […]

पोर्चुगल (लिस्बन) — पोर्चुगलको संसदले राष्ट्रियता कानूनमा महत्वपूर्ण संशोधनहरू अनुमोदन गरेको छ । लामो बहस र मतदानपछि पारित यी परिवर्तनहरूले पोर्चुगलको नागरिकता प्राप्त गर्ने प्रक्रियालाई थप कडा बनाएको छ । संसदमा भएको अन्तिम समग्र मतदानमा, विधेयकको पक्षमा १५७ मत र विपक्षमा ६४ मत परेको थियो । यो परिणाम दुई तिहाइ भन्दा बढीको बहुमत हो । […]

लिस्बन —पोर्चुगाली संसद ‘Assembleia da República’ ले हिजो (शुक्रबार, २४ अक्टोबर २०२५) नागरिकता सम्बन्धी एक नयाँ र दूरगामी असर पार्ने विधेयकलाई अनुमोदन गरेको छ । यो नयाँ विधेयकले पोर्चुगाली नागरिकता प्राप्त गर्नका लागि आवश्यक न्यूनतम बसाइ अवधिलाई उल्लेखनीय रूपमा बढाएको छ, जसले पोर्तुगलमा रहेका हजारौं विदेशी नागरिकहरूलाई प्रत्यक्ष असर पार्ने देखिन्छ । के-के छन् नयाँ […]

पोर्चुगल — पोर्चुगलको संसद्ले सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का प्रतिबन्ध लगाउने विधेयकलाई अनुमोदन गरेको छ । अति दक्षिणपन्थी चेगा पार्टीले प्रस्ताव गरेको विधेयकलाई संसद्ले अनुमोदन गरेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । यो विधेयकले मुस्लिम महिलाहरूले लगाउने बुर्का र निकाबलाई प्रभावकारी रूपमा लक्षित गरेको छ । विधेयक अन्तर्गत सार्वजनिक ठाउँमा अनुहार ढाक्ने बुर्का लगाउनेलाई […]

स्लोभेनिया — राष्ट्रपति निकोस क्रिस्टोडाउलिड्स सोमबार स्लोभेनियामा हुने नौ भूमध्यसागरीय र दक्षिणी युरोपेली संघका सदस्य राष्ट्रहरूको MED9 शिखर सम्मेलनमा भाग लिनुहुनेछ ।  त्यसपछि बुधबार युरोपेली परिषद्को लागि ब्रसेल्स जानुअघि साइप्रसको आगामी EU अध्यक्षताको तयारीको लागि कार्य भ्रमण गर्नुहुनेछ । MED9 शिखर सम्मेलन पोर्टोरोजमा हुनेछ र क्रोएसिया, फ्रान्स, ग्रीस, इटाली, माल्टा, पोर्चुगल, स्लोभेनिया र स्पेनका प्रतिनिधिहरू […]

पोर्चुगल — युरोपेली संघ (EU) भित्रका ९ दक्षिणी देशहरूको समूह ‘MED 9’ को शिखर सम्मेलन भोलि स्लोभेनियामा आयोजना हुँदैछ । सम्मेलनको पूर्वसन्ध्यामा, पोर्चुगलका प्रधानमन्त्री लुइस मोन्टेनेग्रोले आफ्नो देशको अन्तर्राष्ट्रिय प्रतिबद्धता र विश्वसनीयतामाथि जोड दिनुभएको छ । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै प्रधानमन्त्री मोन्टेनेग्रोले भन्नुभयो, “पोर्चुगलले हाम्रा साझेदारहरूको विश्वसनीयता, सम्मान र विश्वास कायम राख्न आफ्नो अन्तर्राष्ट्रिय […]

विदेशीबाट परिचालित समूह र सरकारविरुद्ध कात्तिक १५ गते आन्दोलन घोषणा, आन्दोलनका घाइते र वास्तविक आन्दोलनकारीलाई पाखा लगाइएको दाबी गरेको भन्दै स्वतन्त्र जेनजी समूहले आपत्ति जनाएको छ । स्वतन्त्र जेनजी समूहका संयोजक तथा आन्दोलनको घाइते समेत रहेका रुपेन्द्र दाहालले वक्तव्य जारी गर्दै वास्तविक जेनजीलाई ओझेलमा पारेर सुधन गुरुङजस्ता आइएनजिओ र विदेशी दूतावासबाट परिचालित अदृश्य शक्तिले राष्ट्रिय […]

पोर्चुगल — गत १२ अक्टोबरमा सम्पन्न पोर्चुगलको स्थानीय चुनावमा देशको राजनीतिक परिदृश्यमा महत्त्वपूर्ण परिवर्तनका सङ्केतहरू देखिएका छन् । सत्तारुढ सोसल डेमोक्र्याटिक पार्टी (PSD) ले सबैभन्दा धेरै नगरपालिकाहरूमा जित हासिल गर्दै पहिलो स्थानमा रहेको छ, तर समाजवादी पार्टी (PS) ले कडा टक्कर दिँदै दोस्रो स्थान सुरक्षित गरेको छ । अति-दक्षिणपन्थी पार्टी सेगाले आश गरेजति मेयर पद […]

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले शपथ ग्रहण गरेकी छन् । कार्कीलाई राष्ट्रपति रामचन्द्र पौडेलले कार्कीलाई शुक्रबार राती ९ः४५ बजे पद तथा गोपनीयताको शपथ खुवाएका हुन् । राष्ट्रपति पौडेलले कार्कीलाई संविधानको धारा ६१ अनुसार प्रधानमन्त्री पदमा पदमा नियुक्त गरेका हुन् । यससँगै, उनी नेपालको पहिलो महिला प्रधानमन्त्री समेत बनेकी छन् । शपथग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश […]

जर्मनी (बर्लिन) — पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सुसा आफ्ना जर्मन समकक्षी फ्र्याङ्क-वाल्टर स्टाइनमेयरसँग भेटवार्ता गर्न र बर्लिनमा आयोजना हुने प्रतिष्ठित ‘बर्गरफेस्ट’ महोत्सवमा सहभागी हुन आजदेखि जर्मनीको दुई दिने औपचारिक भ्रमणमा हुनुहुन्छ । यस वर्ष उक्त महोत्सवको अतिथि राष्ट्र पोर्चुगल रहेको छ, जसले पोर्चुगिज संस्कृति, खाना र खेलकुदलाई जर्मनीमाझ प्रस्तुत गर्ने एक महत्त्वपूर्ण अवसर प्रदान […]