Home Login

अस्ट्रेलिया — हाल अस्ट्रेलियाली विद्यार्थी भर्ना सङ्ख्यामा कोटा निर्धारण तोकेको छ। त्यससँगै अस्ट्रेलियाले स्थायी आवास अनुमतिपत्र पीआरको कोटा केही मात्रामा घटाएको छ। यस्तो अवस्थामा नेपाली विद्यार्थीलाई अस्ट्रेलियाको भिसा लिन झन् असहज बन्दै गएको छ भने पिआरका लागि समेत असहज बन्न सक्छ। अस्ट्रेलियाको पिआर अस्वीकृत हुनबाट कसरी जोगिने ? पिआर अस्वीकृत हुने मुख्य कारणहरु :  कुनै […]

काठमाडौं — राष्ट्रियसभामा सामाजिक सञ्जाल विधेयक, २०८१ पेस भएको छ । सभाको आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरूङकाले उक्त विधेयक पेस गरे । त्यसअघि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले उक्त विधेयकमाथि कुनै पनि विरोधको सूचना प्राप्त हुन नआएको व्यहोरा जानकारी गराए ।  सरकारले सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित, मर्यादित र सुरक्षित बनाउन कानुन निर्माण गर्नेपर्ने […]

काठमाडौँ — प्रहरी नायव महानिरीक्षक एवं लुम्बिनी प्रदेश प्रहरी प्रमुख दानबहादुर कार्कीले प्रहरी चौकी बल्कोट अर्घाखाँचीको भवन उद्घाटन गरेका छन्। शुक्रबार एक कार्यक्रमका बीच कार्कीले भवन उद्घाटन गरेका हुन्। नेपाल सरकारको नियमित बजेटबाट निर्मित प्रहरी भवन उद्घाटन शत्रमा प्रहरी नायव महानिरीक्षक कार्कीको प्रमुख आतिथ्यतामा, विशिष्ट अतिथि छत्रदेव गाँउपालिका अध्यक्ष चन्द्रमान श्रेष्ठ र डीएसपी चक्र मल्लको […]

माघ २६, २०८१ शनिबार —  पर्यटक भिसामा धर्म परिवर्तन गराएको आरोपमा नेपालमा १७ अमेरिकी नागरिक पक्राउ परेका छन्। नेपालमा ईसाई धर्म परिवर्तनको आरोपमा १७ अमेरिकी नागरिकलाई पक्राउ गरिएको छ। पर्यटक भिसामा देशमा प्रवेश गरेका ती व्यक्तिहरू स्वयंसेवाको बहानामा धार्मिक गतिविधिमा संलग्न भएको अमेरिकाबाट प्रकाशित नेपाली अनलाइन मिडिया येप्योर्कमा बताइएको छ। धरान उपमहानगरपालिकाको देउराली सौगत क्षेत्रमा […]

काठमाडौँ — बसुन्धारास्थित साउथवेस्टर्न स्टेट कलेजले आयोजना गरेको दुइ दिने विज्ञान प्रदर्शनी शुक्रबार सम्पन्न भएको छ । ‘विज्ञान प्रदर्शनी तथा क्यारिअर इन म्यानेज्मेन्ट २०२५’ नाम दिइएको उक्त कार्यक्रमको एक समारोहबिच समापन गरिएको हो । विद्यार्थीलाई वैज्ञानिक, व्यवहारिक, जीवनपयोगी, अनुसन्धानात्मक शिक्षा दिनुपर्छ भन्ने सन्देश दिने उद्देश्यले प्रदर्शनीको आयोजना गरिएको हो । कलेजले आयोजना गर्दै आएको विज्ञान […]

फेब्रुअरी ६ इजरायल — इजरायलले आप्रवासी कामदारहरूको तलबमानमा वृद्धि गरेको छ। इजरायल सरकारले हाल कायम मासिक न्यूनतम तलबलाई ६ प्रतिशतले बढाएको हो। नयाँ तलबमान अनुरुप अब इजराइलमा काम गर्ने आप्रवासी कामदारले न्यूनतम ६ हजार २ सय ४८ इजरायली सेकेल अर्थात् २ लाख ४२ हजार मासिक तलब पाउनेछन्। यस अगि मासिक न्युनतम तलब ५ हजार ८ […]

काठमाडौं — झापाको शिवसताक्षी नगरपालिकामा घटेको एक घटनालाई ‘अमला काण्ड’ नाम दिइ पीडित युवती, आरोपित जेष्ठ नागरिक, शिशु, पीडित परिवारका भिडियो तस्बिरहरू समेत राखी सम्प्रेषण गर्ने ३८ युट्युब च्यानललाई प्रेस काउन्सिल नेपालले कारबाही गरेको छ। घटनालाई अतिरञ्जित गराइ पीडित परिवारलाई अमर्यादित प्रश्नहरू सोध्ने, संवेदनहीन बहसलाई प्राथमिकता दिइ भ्युअर बढाउने उद्देश्यले चरित्रहत्या गर्ने किसिमबाट सनसनीपूर्ण बनाइ […]

पुस्तक रेग्मी । युरोप — गएको छ महिनामा विदेश पढ्न र घुम्न जानेमा १ अर्ब ९२ करोड रुपैयाँ खर्च भएको पाइएको छ। राष्ट्र बैंकको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको ६ महिनामा विदेश पढ्न जाने नेपालीले झन्डै ५७ अर्ब रुपैयाँ खर्च गरेका छन्। विवरण अनुसार, साउनदेखि पुससम्ममा नेपाली विद्यार्थीहरूले वैदेशिक अध्ययनका लागि ५६ अर्ब ८३ करोड […]

काठमाडौं — हरेक वर्षझैं यस वर्ष पनि इंडेक्स एक्सचेन्जले आफ्ना ग्राहकहरूका लागि भाग्य बदल्ने अफर ल्याएको छ। इंडेक्स एक्सचेन्जले रमदानको पावन महिनालाई विशेष बनाउन, शान ए रमदान सिजन चार अन्तर्गत यस बार, बुल्डोजरको वार भन्ने नारा सहित एक विशेष प्रवर्द्धन सुरु गरेको हो । यो योजना मार्च २९, २०२५ सम्म लागू हुने कंपनीले जनाएको छ। […]

पोर्चुगल — तामाङ समाज पेगोइसले २८६१औं डुल ल्हो सर्प वर्ग सोनाम ल्होछार पेगोइस स्थित सभाहलमा भब्य रुपमा सम्पन्न गरेको छ।  ‘संसार भरिका तामाङ एक हौं, आफ्नो भाषा ,धर्म र सस्कृतीलाई जोगाऔं’ भन्ने मूल नाराका साथ आयोजित ल्होछार कार्यक्रम काजि तामाङको अध्यक्षतामा भएको हो। तामाङ बुद्धिजीवी रेशमलाल तामाङको प्रमुख तथा युवा ब्यवसायी तथा समाजसेवी प्रकाश जिसीको […]