Customize Consent Preferences

We use cookies to help you navigate efficiently and perform certain functions. You will find detailed information about all cookies under each consent category below.

The cookies that are categorized as "Necessary" are stored on your browser as they are essential for enabling the basic functionalities of the site. ... 

Always Active

Necessary cookies are required to enable the basic features of this site, such as providing secure log-in or adjusting your consent preferences. These cookies do not store any personally identifiable data.

No cookies to display.

Functional cookies help perform certain functionalities like sharing the content of the website on social media platforms, collecting feedback, and other third-party features.

No cookies to display.

Analytical cookies are used to understand how visitors interact with the website. These cookies help provide information on metrics such as the number of visitors, bounce rate, traffic source, etc.

No cookies to display.

Performance cookies are used to understand and analyze the key performance indexes of the website which helps in delivering a better user experience for the visitors.

No cookies to display.

Advertisement cookies are used to provide visitors with customized advertisements based on the pages you visited previously and to analyze the effectiveness of the ad campaigns.

No cookies to display.

प्रधानमन्त्रि ओलीसंग थाईल्याण्ड जाने जम्बो टोलीमा कोको छन ?

ad1 ad1

बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिमस्टेकको छैटौं शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार थाइल्याण्ड गएका छन् ।

बिमस्टेक सम्मेलनसँगै पहिलो पटक प्रधानमन्त्री स्तरीय भ्रमण समेत थाइल्याण्डमा हुने भएको छ। कुटनीतिक सम्बन्ध स्थापना भएको ६५ वर्षपछि नेपालको प्रधानमन्त्री पहिलो पटक औपचारिक भ्रमण हुँदै छ । २० गतेबाट औपचारिक भ्रमण सुरु हुनेछ।

भ्रमणको क्रममा पर्यटन र संस्कृतिको सन्दर्भमा २ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । दुई प्रधानमन्त्रीको उपस्थितिमा गैरसरकारी क्षेत्रबीच ६ वटा समझदारी पत्रमा हस्ताक्षर हुनेछ । द्विपक्षीय वार्तापछि थाइल्याण्डका प्रधानमन्त्रीसँगै संयुक्त प्रेस ब्रिफिङ हुनेछ ।

पाँच दिने भ्रमणमा रहँदा प्रधानमन्त्री ओलीले थाइल्याण्डका समकक्षी फेथोङथान सिनावातसँग औपचारिक भेटसमेत गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्री स्तरको पहिलो भ्रमण भएकाले नेपालले विशेष चासोका साथ हेरिएको छ । सरकारी कर्मचारीहरुको दलबलसहित थाइल्याण्ड भ्रमणमा निस्कन लागेका प्रधानमन्त्रीसँगै जाने व्यवसायीहरुको लर्कोसमेत धेरै छ ।

प्रधानमन्त्री ओलीसँगै २६ जना उद्योगी व्यवसायी थाइल्याण्ड भ्रमणमा निस्कने तालिका छ । प्रधानमन्त्रीसँग नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल चेम्बर अफ कमर्श र नेपाल उद्योग परिसंघका पदाधिकारीहरु र विभिन्न उद्योगीहरु व्यवसायी सहभागी हुने जनाएको छ । जसमा महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, वरिष्ठ उपाध्यक्ष अञ्जन श्रेष्ठ, उपाध्यक्ष ज्वोत्सना श्रेष्ठ, चेम्बर अफ कमर्शबाट अध्यक्ष कमलेश अग्रवाल, वरिष्ठ उपाध्यक्ष दिपक मल्होत्रा, उपाध्यक्ष अर्जुन शर्मा र अन्तर्राष्ट्रिय चेम्बरको तर्फबाट राजेशकाजी श्रेष्ठ सहभागी हुने छन् ।

उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल र केही पदाधिकारी सहभागी हुने जनाएको छ । यस्तै गोल्याण ग्रुपका अध्यक्ष पवन गोल्याण, गोर्खा ब्रुअरीका सुरेन्द्र सिलवालसहित प्रतिष्ठित उद्योगी व्यवसायीको सहभागिता रहने छ । भ्रमणको क्रममा व्यवसायीहरुले दुई पक्षीय विभिन्न सम्झौताहरु गर्ने उल्लेख गरिएको छ ।

२२ गते हामी बिमेस्टक शिखर सम्मेलनमा सहभागी हुने छन्। सोही दिन बिहान मेरिटाइम ट्रान्स्पोर्ट कोअपरेशन अग्रिमेन्टमा हुने हस्ताक्षर समारोहमा सहभागी हुने छन् । दिउँसो शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । साँझ दूतावासमा हुने कार्यक्रमसँगै भ्रमणको कार्यक्रम सकेर २३ गते स्वदेश फर्किने छन् ।

Please follow and like us:
fb-share-icon0
Tweet 20

Leave a Reply

Your email address will not be published. Required fields are marked *