Home Login

आइसीसी टी–२० विश्वकप एसिया क्षेत्र छनोटको सेमिफाइनल खेलमा आज (शुक्रबार) नेपालले युएईसँग खेल्दैछ। खेल बिहान–११ बजे काठमाडौंको मुलपानी क्रिकेट मैदानमा शुरू हुनेछ ।  विजेता टोली २०२४ को टी–२० विश्वकप खेल्न पाउनेछ। नेपालको रोहित पौडेल र युएईको मोहम्मद वासिमले कप्तानी गर्नेछन्।  बिहीबार ओमानसँग ५ रनले पराजित भएपछि यूएईसँग नेपालको भेट पक्का भएको हो। नेपाल समूह ए […]

काठमाडौं । सर्वोच्च अदालतले राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा व्यक्ति हत्या आरोपमा जन्मकैद सजाय भोगिरहेका रिगल भनिने योगराज ढकालको कैद मिनाह बदर गर्ने निर्णय सुनाएको छ।  सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधान मल्ल र कुमार चुडालको पूर्ण इजलासले रिगल भनिने योगराज ढकाललाई जन्मकैद छुट दिने सरकारको निर्णय बदर गरेको हो। संविधान दिवसको अवसर पारेर सरकारले […]

ग्रिस । विभिन्न कारणले पासपोर्ट गुमाएर अलपत्र परेर बसेका नेपालीहरुले अब ग्रिसमा नै पासपोर्ट (राहदानी) बनाउन पाउने भएका छन् । विभिन्न मुलुक हुदै ग्रिस आइपुगेका नेपालीले पासपोर्ट हराएर वा म्याद सक्किएर अलपत्र भएर बस्नु परिरहेको अवस्थाको अन्त्य गर्नराहदानी बनाउने व्यवस्थाको लागि पहल भइरहेको अष्ट्रियाकाा लागि नेपाली राजदुत भरत कुमार रेग्मीले बताउनुभयो । आइतबार एनआरएनए ग्रिसका […]

काठमाडौं । पछिल्लो समयको सांगितिक बजारमा नेपाली लोक गित संगित चर्चा परिचर्चामा रहेको छ । समस्त लोक दोहोरी गित सबै दर्शक स्रोताको नजरमा लोकप्रिय भन्दै गएका छन् । कति गीतहरुले त करोड क्लव प्रवेश गरिसकेका छन् त कति गर्ने वालामा छन् ।यसै सन्दर्भ बजारमा धेरै सर्जकले आफ्नो गीत दर्शक स्रोतामा पठाएका र कयौ माया पाएका छन् […]

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए)को आधिकारिकताका लागि प्रयास गरिरहेका अध्यक्ष आरके शर्माले संघको नाममा रहेका विभिन्न बैंकको खाता रोक्काका लागि निवेदन दिएका छन् । ११ औँ महाधिवेशनअघि कोषाध्यक्षको भूमिकामा रहेका लोकदाहाल र सुनिल साहमार्फत शर्माले विभिन्न बैंकमा रहेका १८ वटा खाता बन्द गर्न निवेदन दिएका हुन् । ती बैंकहरुमा पत्राचार भएको छ भने यसबारे […]

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस चार दिने नेपाल भ्रमणमा छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार बिहान १ बजे नेपाल उत्रिएका हुन्। उनलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरे।  प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल र यूएन महासचिव सहितको प्रतिनिधि मण्डलबीच दुईपक्षीय छलफल भएको छ।

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका स्थित सल्यानटारमा कृषि प्रर्दशनी तथा व्यापार मेला हुने भएको छ । हामी सबैको कृषि तथा बहुउद्देश्यीय सहकारीको आयोजना तथा त्रिपुरासुन्दरी गाउँपालिका वडा न २ को प्रवधन तथा त्रिपुरासुन्दरी गाउँपालिकाको संरक्षणमा उक्त मेला हुन लागेको हो ।                        तस्वीर : नेपाल […]

बार्सिलोना । २२ अक्टुबर २०२३ आईतबारका दिन स्पेनको पर्यटकिय शहर बार्सिलोनाको सुप्रसिद्द गिर्जाघर साग्रदा फामिलिया अगाडी नेपाली कला संस्कृति तथा पर्यटन प्रवर्द्धन गर्ने उदेश्यका साथ बार्सिलोना नगरपालिका, साँस्कृतिक बिभाग सँग सहकार्य गर्दै नेपाली जनप्रगतिशील मञ्च , स्पेनको आयोजनामा बिभिन्न सांस्कृतिक कार्यक्रम तथा नेपाली पञ्चैबाजाको साथमा नेपाल पर्यटन प्रवर्द्धन तथादशै–तिहार शुभकामना आदानप्रदान कार्यक्रम “ नमस्ते बार्सिलोना – […]

धादिङ । बडा दसैं अन्तर्गत विजया दशमीको दिन आज मंगलबार मान्यजनको हातबाट टीका, जमरा र आर्शिवाद लिने क्रम जारी छ। उत्तम साइत ११ बजेर २ मिनेटमा भए पनि आज दिनै भरि टीका र जमरा ग्रहण गर्ने गरिन्छ।  संचारकर्मी युरोपाटीका सम्पादक अनिल रेग्मी सङ बाबा र ममि मंगलबार जान नभ्याइएका ठाउँमा कोजाग्रात पूर्णिमाको दिनसम्म पनि जाने […]

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]