Home Login
राष्ट्रिय

१५ वर्षपछि यूएनका महासचिव नेपालमा

संयुक्त राष्ट्रसंघका महासचिव एन्टिनियो गुटरेस चार दिने नेपाल भ्रमणमा छन्। उनी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको निमन्त्रणामा आइतबार बिहान बजे नेपाल उत्रिएका हुन्।

उनलाई प्रधानमन्त्री प्रचण्डले सिंहदरबार स्थित प्रधानमन्त्री कार्यालयमा स्वागत गरे। 

प्रधानमन्त्रीसहितको प्रतिनिधि मण्डल यूएन महासचिव सहितको प्रतिनिधि मण्डलबीच दुईपक्षीय छलफल भएको छ।

Leave a Reply