मुटुरोग विशेषज्ञ डा. ओममूर्ति अनिलको विश्व किर्तिमान, गिनिजमा लेखियो नाम

काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ तथा लेखक डा ओममूर्ति अनिलले विश्व रेकर्ड कायम गरेका छन्। विश्व मुटु दिवसको अवसर पारेर…

थप जानकारी...

आइ पपर्सले लिस्वनमा पुन एकपटक एड्रिन प्रधानको साथमा सांगितिक कन्सर्ट आयोजना

नेपाली भाषा,नेपाली सँस्कृती र नेपाली चलचित्रलाई माया र प्रबर्द्धन गरौ’ भन्ने उदेश्यका साथ स्थापना भएको आइ पपर्सले लिस्वनमा पुन एकपटक…

थप जानकारी...

‘पत्थरको मुटु’को सिक्वेल रिलिज

काठमाडौं । लोकप्रिय गीत ‘पत्थरको मुटु’को सिक्वेल रिलिज भएको छ। शनिबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै ‘पत्थरको मुटु २’ रिलिज…

थप जानकारी...

नेपाली वंशज नागरिक संघको केन्द्रिय सदस्यमा मनोनित : वाकिल के.सी

पोर्चुगल ।म्याग्दी जिल्ला घर भई पोर्चुगल लाई कर्म थलो बनाउँदै आउँनु भएका जनसम्पर्क समिति पोर्चुगलको सभापति वकील के.सी अहिले एक समाजसेवीका रुपमा चिरपरिचित छन् । प्रदेशी भुमिमा रहेर पनि समाजसेवालाई अग्रसरका रुपामा आफुलाई स्थापित गर्नु आफैमा एक कठिन विषय हो । म्याग्दीमा जन्मिनु भएका के.सी. अत्यन्तै जनप्रिय, लोकप्रिय, जनसेवी, विकासप्रेमी, सुशासन पक्षधर, इमानदार, नैतिकवान, क्षमतावानर देशभक्त युवानेता तथा समाजसेवी हुनुहुन्छ । पोर्चुगलमा व्यावसाय सञ्चालन गर्दै आउनु भएका के.सी. एक युवा व्यवसायले चिरपरिचित छन् । के.सी. कृषिमा जति सक्रिय हुनुहुन्थ्यो त्यति नै समाजसेवा तथा रानितिकमा पनि आफुलाई स्थापित गर्दै आई रहनु भएको छ । विदेशी भुमिलाई आफ्नो कर्म भुमि बनाएर धेरै नेपालीहरुलाई सहयोग गर्नै आउनु भएको छ । नेपाली जनसंपर्क समिति पोर्तुगल कोसभापती, मोना पोर्तुगलका सल्लाकार, नेपाली कांग्रेस महासमिति सदस्यका रुपमा राजनितिक यात्रामा हुनुहुन्छ । नेपाली जनसंपर्क समिति पोर्तुगलले उक्त भेटका क्रममा समितिले पोर्तुगलको समेत जिम्मेवारी हेर्ने पेरिस स्थित नेपाली दुतावासले विज्ञप्ती जारी गरि राहदानी नविकरण र नयाँ राहदानी बनाउन स्वयम् उपस्थित हुनुपर्ने नियम ल्याएको प्रति ध्यानाकर्षण गराएको थियो । पोर्तुगल प्रवेश गरिसके पछि कम्तिमा अस्थायी अनुमतिपत्र लिने प्रकृयामा रहेकाहरुलाई पेरिस सम्म जान नसक्ने अवस्था रहेकोले उक्त प्रावधान हटाउन जोड उहाँ के.सीकै नेतृत्वले माग गरेको थियो । नेपाली जनसंपर्क समिति पोर्तुगलले  पूर्व परराष्ट्रमन्त्री डा. नारायण खडकालाई भेटी पोर्तुगलमा बसोबास गर्दै आएका नेपालीले खेप्दै आएको राहदानी सम्बन्धि समस्या समाधानमा सहजीकरण गर्न आग्रह गर्नु भएको थियो । समितिका सभापति वकिल केसीको नेतृत्वमण्डलले त्तकालिन मन्त्री खडकासँग भेटघाट गरि उक्त आग्रह गरे पस्चात अहिले काम सहजिकरण र सहज भएको छ । हालै नेपाली वंशज नागरिक संघको केन्द्रिय समितिको वैठले यस स‌घको केन्द्रिय सदस्यका रुपमा मनोनित गरेको छ । समाजसेवीके.सी.लाई उहाँले समाजसेवामा देखाउनु भएको सार्ताले नै मनोनित गरेको संस्थाका संयोजक योगेन्द्र बहादुर क्षेत्रीले जानकारी दिनुभयो।

थप जानकारी...

२०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने

सन् २०३० को फिफा विश्वकप फूटबल तीन महादेशका ६ देशमा हुने भएको छ । विश्व फुटबल महासंघ (फिफा)ले दक्षिण अमेरिकाका…

थप जानकारी...

क्रोएसियाको लागि पुलिस रिपोर्टमा छाप हान्दै हुनुहुन्छ? सुन्नुहोस त

पहिला पहिला पुलिस रिपोर्ट बनाएर परराष्ट्रको छाप हानेपछि दिल्लीमा स्क्यान कपी पठाइन्थ्यो। त्यो स्क्यानलाई कमसल कपीमा प्रिन्टगरेर नेपाल एम्बेसी हानिन्थ्यो। कतिले त्यही एम्बेसी गरेको पेपरलाई पनि स्क्यान गरेर प्रिन्ट गरेर फेरि अर्को कपी मात्रै क्रोएसियनएम्बेसीमा बुझाउँथे। फलस्वरूप डकुमेन्ट क्रोएसियन एम्बेसी पुग्दा नै एकदम अगतिलो क्वालिटीमा पुग्थ्यो। त्यसलाई उता भारतको क्रोएसियन एम्बेसीले त एसेप्ट गर्थ्यो तर ती कागज अहिले यहाँ क्रोएसियन पुलिस स्टेसनले नमानेर TRC एप्लाई गर्दा “अर्को ओरिजिनल लिएर आइज” भनेर आपत छ। अहिले कथा थोरै बदलियो। अब परराष्ट्र पनि अनलाइन हुने भयो। तैपनि दिल्लीमा यसलाई प्रिन्ट गर्दा राम्रो कपीमा एकदम स्पष्ट रओरिजिनल क्वालिटीमा प्रिन्ट गर्नुस्। नेपाल एम्बेसी गरेपछि यो कागज नदोबारी क्रोएसियन एम्बेसिसम्म पुर्याउनुस्। क्रोएसियन एम्बेसीमा छाप लागेपछि ती कागजका अगाडि पछाडि स्क्यान या कपी गर्नुहोस। ओरिजिनल कागज जतन साथ क्रोएसिया लिएरआउनुस्। पर्मिट, भिसा या जताततै यिनै कपिले काम गर्छन्। सिधै क्रोएसिया आएर TRC एप्लाई गर्दा पुलिस स्टेसनमा ती ओरिजिनल पुलिस रिपोर्ट चाहिने हुन्।

थप जानकारी...