Home Login

हाम्रो हालको फेसबुक रिल्स

काठमाडौं । तिहार आउन अब केही दिनमात्र बाँकी छ । तिहारको प्रमुख दिन भाइटीकाको शुभ साइत नेपालमा कात्तिक २९ गते बुधबार बिहान १० बजेर ५१ मिनेट रहेको छ । विदेशमा भने फरक–फरक समयमा उत्तम साइत परेको छ । विदेशमा रहेकाहरूलाई लक्षित गरेर अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णय समितिले भाइटीका लगाउने उत्तम साइत सार्वजनिक गरेको छ ।  कुन देशमा कहिले ?

पोर्चुगल । यस वर्ष दसैं टीकाको साइत उत्तम साइत कात्तिक ७ गते बिहान ११ः०२ बजे छ। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरेको हो। नेपाल पञ्चांग निर्णायक विकास समितिले विजया दशमीको टीका साइत सार्वजनिक गरे पछि अन्तर्राष्ट्रिय पञ्चांग निर्णाय समितिले तयार परेको विभिन्न देशमा भोलि टिकाको साइत यस्तो रहेको छ । पोर्चुगल लिस्बनमा २४ […]

साइप्रस/प्रकाश बराइली । साइप्रसको राजधानी निकोसियामा गएको कृष्ण जन्माष्टमीमा भब्य मन्दिर स्थापना भएको छ । राजधानीको सोलोमोस बसपार्कको अगाडी रहेको भारतीय ग्रोसरी (VAMA SHOP) रहेको घरको माथीको तलामा “श्री राधे कृष्ण कम्युनिटीसेन्टर” नमाङ्गकरण गरि भारतीय ब्याबसायी आशुतोष मेहोत्राले आफ्नो आमा, स्वा: शकुन्तला त्रिलोकनाथ मेहोत्राले साइप्रसमा रहदा मन्दिर स्थापना गर्ने इच्छा राख्नु भएको र उहाकै मनोकामना […]

बडा दसैँको पहिलो दिन आज घरका पूजा कोठा र दसैँ घरमा विधिपूर्वक दियो, कलश एवं गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दसैँ घरमा वैदिक विधिपूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ । आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत […]