Home Login

हाम्रो हालको फेसबुक रिल्स

म्यानचेस्टर — नेपाली एसोसिएसन यूके- हिमालयन यति म्यानचेस्टरले आयोजना गरेको नलिना चित्रकार सांगीतिक साँझ सफलतापुर्वक सम्पन्न गरेको छ । मे  १ आइतबारका दिन म्यानचेस्टरको अल्त्रिनगाममा आयोजित कार्यकममा उल्लेख्य नेपाली दर्शकश्रोताहरुको उपस्थिति रहेको थियो । नेपाली संगीत क्षेत्रकि एक मुर्धन्य गायिका नलिना चित्रकारको मुख्य प्रस्तुति रहेको उक्त साँझमा रात्रि भोजको आयोजना गरिएको थियो । नेपाली एसोसिएसन […]

पोर्चुगल — अनेसास पोर्चुगलको आयोजनामा रामप्रसाद पन्त (आरपी) द्वारा लिखित संस्मरणात्मक निबन्ध सङ्ग्रह अफगानिस्तानको आगो लोकार्पण भएको छ । पोर्चुगलका लागि नेपाली महामहिम राजदूत प्रकाशमणि पौडेलको प्रमुख आतिथ्यतामा कृति लोकार्पण कार्यक्रम सम्पन्न भएको हो । प्रमुख अतिथि राजदूत प्रकाशमणि पौडेल, बिशिस्ट अतिथि नेपाली राजदुतावास पोर्चुगलका द्दितिय सचिब रामबाबु नेपाल, कार्यक्रम अध्यक्ष सबी श्रेष्ठ र लेखक […]

काठमाडौं — विश्व दूध दिवसको अवसर पारेर खुसी डेरी उद्योग प्रालिले सामाजिक उत्तरदायित्व अन्तर्गत बालबालिकालाई दूध सेवन गराएको छ। उद्योगले तारकेश्वर नगरपालिका–३ स्थित डाँगाउँमा सञ्चालनमा रहेको मातृ नेपाल बालगृहमा आश्रित करिब ५० जना बालबालिकालाई  दूध वितरण गरेको हो। उक्त कार्यक्रममा नेपाल डेरी एसोसिएसन बागमती प्रदेशका उपाध्यक्ष तथा खुसी डेरी उद्योगका सञ्चालक ध्रुव तिवारी, नेपाल डेरी […]

काठमाडौं — नेपालको नम्बर वान ब्युटी सलुन फेसियल हाउसले राष्ट्रिय   उत्कृष्ट  सेवा सम्मान २०८२ प्राप्त गरेको छ । काठमाडौमा शनिबार तिलक फिल्मस प्रालिले गणतन्त्र दिवस २०८२ को अवसरमा आयोजना गरेको  शुभकामना बिशेश सम्मान समारोहमा प्रमुख अतिथि राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे र बिशिस्ट  अतिथि पुर्ब मन्त्री  शेरबहादुर कुँवरले  फेसियल हाउसकी प्रबन्ध निर्देशक तथा वरिष्ठ सौन्दर्यविद्  […]

लन्डन — चलचित्र विकास बोर्डका अध्यक्ष डिसीसहितका कलाकार बेलायत आइपुगेका छन् ।   शनिबार ३१ मेमा हुने तेस्रो नेपाली चलचित्र महोत्सव समापन समारोहका लागि नेपालबाट अध्यक्ष डिसी, वरिष्ठ कलाकार सन्तोष पन्त, गायक-गायिका प्रताप दास, सुवानी मोक्तान, राजेश बर्देवा, डान्सर आश्मा विश्वकर्मा लगायतलाई लन्डन आएका हुन् । उनीहरुलाई बिहीबार हिथ्रो एयरपोर्टमा आयोजक थर्ड आइ टिमले स्वागत […]

स्पेन — यहि जुनको दोस्रो हप्ता कोष्टाव्लाङ्का क्षेत्रमा राहदानी घुम्ती शिविर सञ्चालन गर्ने तयारी भएको छ । नेपाली राजदूतावास, म्याड्रीड स्पेनसँग गैरआवासीय नेपाली संघ (एनआरएनए) कोष्टाव्लाङ्का र नेपाल समाज एशोसियसन कोष्टाव्लाङ्काले शिविर सञ्चालन गर्न संयुक्त रुपमा अनुरोध गरेका छन् । राहदानी घुम्ती शिविरको माग गर्दै दुवै संस्थाले दूतावासमा निवेदन बुझाएका छन् । एनआरएनए स्पेनका केन्द्रीय […]

वैशाख २६ मा रिलिज विपिन कार्की र मिरूना मगर अभिनीत चलचित्र ‘ऊनको स्वीटर’ ले राम्रो व्यापार गरिरहेको छ । शुक्रबारदेखि प्रदर्शनको चौथो सातामा प्रवेश गरेको चलचित्रको कमाइ १० करोड नाघेको छ । निर्माता कम्पनी आर्टमाण्डुले चलचित्रको अहिलेसम्मको कमाइ सार्वजनिक गर्दै तीन सातामा नेपालमा १० करोड ५ लाख रूपैयाँ ग्रस कमाइ गरेको जनाएको हो । नवीन चौहान निर्देशित […]

काठमाण्डौ — साँगे सभ्यता संरक्षण तथा विकास अभियानद्धारा प्रकाशित साँगे दर्पण पुस्तक लोकार्पण गरिएको छ । आज जेठ १० गते, शनिवार काठमाडौं सोह्रखुट्टे स्थित लेखनाथ साहित्य सदनमा एक कार्यक्रमको आयोजना गरी पुस्तक लोकार्पण गरिएको हो । प्रमुख अतिथि नेपाल सरकारका पूर्व सचिव पुरुषोत्तम ओझा, विशेष अदालतका पूर्व न्यायधिस कृष्णबल्लभ काफ्ले, पूर्व न्यायधिस एवं काठमाण्डौं विश्वविद्यालय, […]

पोर्चुगल — लिस्बन मेट्रोका कामदारहरूले ओभरटाइम र विशेष कार्यक्रमहरूको विरोधमा शुक्रबार हडताल गर्ने भएका हुन्, जसको प्रभाव शनिबार हुने महिला च्याम्पियन्स लिग फाइनल र सान्तोस पपुलारेसमा बस्नेहरूको लागि पर्ने भएको छ, युनियन स्रोतले भन्यो । यातायात तथा सञ्चार संघ (फेक्ट्रान्स) का सारा ग्लिगोले ओभरटाइम र विशेष कार्यक्रमहरूमा हडताल ३० दिनसम्म चल्ने र सोही अवधिको लागि […]

पोर्चुगल — नेपालको  राजनीतिक अवस्था र वैदेशिक भुमिमा नेपालीले पाएको दुखको बारेमा चित्रण गर्दै एक गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । पछिल्लो समय नेपाली राजनीतिको खिचातानिले गर्दा युवाहरु बिदेश पलायन हुन परेको भन्दै ‘जती जोगी आएपनि कानै चिरेका’ बोलको म्युजिक भिडियो मंगलबार सार्वजनिक गरिएको हो । लामो समयदेखि क्रोएसियामा बस्दै आईरहेका कृष्ण अर्यालको शब्द संगित […]