Home Login

साईप्रस । चर्चित र्‍यापर भिटेन र कथा बाचक साग्रेस पोख्रेल मार्च ३ आज साईप्रसमा एउटै स्टेजमा देखिने भनिएको कार्यक्रमको तयारी पूरा भई सकेको आयोजकले जानकारी दिएका छन् ।  लाखे क्रीएसनले गर्न लागेको कार्यक्रममा भिटेन र साग्रेस आएको हो । भिटेन यो कार्यक्रममा साईप्रस पहिलो पटक आएका हुन भने पोख्रेल दोस्रो पटक आएका हुन । साइप्रसको विभिन्न […]

‘तिमी दुलहि बनेर जाँदा ,मेरो लास तिम्रो पछि हुन्छ। तिमी रातो घुम्टोमा हुँदा,मेरो लास सेतो कफनमा हुन्छ’ युरोप । कुनै समय नेपाली संगितमा निकै चर्चित गीतको मर्मस्पर्शी शब्दहरु तपाईहरुले पक्कै सुन्नु भएको होला। ६० को दशकमा बलराम समालको आवाजमा निकै नै रुचाईएको यी गीत ‘दुलही’ लाई नयाँ स्वरुपमा गायक नन्दु गुरुङको आवाजमा भिडियो सहित सार्वजनिक […]

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । प्रदेशमा आएर पनि नेपाली गीत संगीत लाई माया गर्ने गीतकार संगीतकार धेरै छन तर ती धेरै मध्ये पनि एक पोर्तुगल निवासी प्रस्ताब तामाङ हुन । उनी युरोपेली मुलुक पोर्तुगलमा बसोबास गर्छ्न । प्रदेशको ठाउँमा कमाउनु पर्ने बाध्यता भएकोले उनिले केहि समय निकालेर गीत संगीतमा अझै दिग्य भन्ने प्रयास गरिरहेका छ्न । उनिले भर्खरै […]

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला । यहि तपाईहरुले ई-फातुरा अथवा […]

पोर्तुगल । युरोपाटीका सम्पादक पुस्तक रेग्मीले आफ्नो फेस्बुकमा एक लामो लेख लेखेका छन् । जुन कुरा अहिले पोर्तुगलमा जस्तै मान्छे पनि पत्रकार गर्ने विषयमा रहेको छ । हेर्नुहोस पुस्तक रेग्मीको लेख जस्ताको त्यस्तै : पोर्तुगलमा अहिले पत्रकार धेरै भएको हो कि टिकटकेहरु हो । होईन टिकटक अकाउन्ट् खोलेर अनि फेस्बुक पेजमा दुई  चारवाट कुराहरु लेख्दैमा […]

साईप्रस । साइप्रसको केन्द्रीय सरकारको ऋण, साइप्रस गणतन्त्रको कुल ऋणको लगभग 99 प्रतिशत समावेश भएको छ । 2023 को अन्त्यमा 22.4 बिलियन यूरो पुगेको छ । यस हप्ता जारी गरिएको रिपोर्ट अनुसार €689 मिलियनको कमीलाई प्रतिबिम्बित गर्दछ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 3 प्रतिशतले घटेको छ। सम्पूर्ण कमीलाई घरेलु बन्ड र सेक्युरिटीहरूको भुक्तानीमा श्रेय […]

पोर्चुगल । पोर्चुगल निवासी ९ बर्षिया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा […]

पोर्तुगल । पोर्चुगल आर्थिक सहयोग र विकास संगठन (OECD) मा 27 देशहरू मध्ये 2023 मा सबैभन्दा बढि बढेको अर्थ व्यवस्था मध्ये एक हो ।  2.3% को GDP भिन्नता संग पाँचौं स्थानमा पोर्चुगाली अर्थतन्त्रले युरोपेली संघ र यूरो क्षेत्रको औसतलाई पनि पार गर्यो । दुबैको जीडीपी भिन्नता ०.५%, र ओईसीडी (१.६%), कोस्टा रिका (५.१%), मेक्सिको (३.१%) […]

पोर्तुगल । क्याम्पो ग्रान्डे, लिस्बनमा अवस्थित नयाँ केन्द्र यस वर्षको फेब्रुअरी २६ मा सञ्चालनमा सुरु गर्ने छ । केन्द्रले दुबै देशलाई फाइदा पुर्‍याउने “सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदानका लागि नयाँ अवसरहरू” को ढोका पनि खोल्नेछ। पोर्चुगिजहरूले पहिले नै “छ महिना सम्म क्यानाडा यात्राको लागि भिसा छुट” पाउँने गरेका थिए । “क्यानाडा र पोर्चुगल बीचको जनता-जनताको […]