“परदेशिय खुशि नै भाको छु” गीत सार्वजनिक (भिडियो सहित)

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ ।

त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्।

लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ।

यसै क्रममा रीता बराली र राजु परियारको स्वरमा “परदेशिय खुशि नै भाको छु” बोलको गीत केही दिन अगाडि मात्र सार्वजनिक भएको छ ।

परदेशमा बस्नेहरु दुखि मात्र हुदैनन, उनिहरुले आफ्नो परिवारलाइ खुसि अनि सुखि बनाएर पनि राखेका छन भन्ने मुल सन्देश गीतले दिन खोजेको छ ।

गीतमा शब्द, संगीत रीता बरालीको रहेको छ भने संगीत सम्योजन पूर्ण सम्योगले गरेका छन् । मालाश्री स्टुडियोबाट रेकर्डिङ भएको गीतलाई निशान बानियाले निर्देशन गरेका छन् ।

सुरेश श्रेष्ठको छायान्कन रहेको गीतमा सुजन कोइरालाले सम्पादन तथा कलर गरेका छन् । बि बि बरालि निर्माता रहेको गीतमा बीबी बराली र जुना गुरुङले अभिनय गरेका छन् ।

गीत गायिका रीता बरालीको अफिसियल युटुबु च्यानलबाट सार्वजनिक भएको छ । हामीले अहिले यस समाचार तयार पर्दा सम्म गीत लाखौ दर्शकको नजर परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *