पोर्चुगल — पोर्चुगलमा कन्सुलर भिसा लिएर आएका र बसोबास अनुमति (रेसिडेन्सी कार्ड) को पर्खाइमा रहेका आप्रवासीहरूका लागि एजेन्सी फर इन्टिग्रेसन, माइग्रेसन एण्ड एसाइलम (एआईएमए) ले अपोइन्टमेन्ट लिने प्रक्रियालाई थप व्यवस्थित बनाएको छ। अब सेवाग्राहीले सिधै एआईएमएको आधिकारिक सम्पर्क पोर्टल मार्फत आफ्नो भिसाको प्रकृति अनुसार आवेदन दर्ता गराउन सक्नेछन् । नयाँ व्यवस्था अनुसार, पोर्चुगल पुगेका भिसा […]


