Home Login

पोर्चुगल। हिजो भएको UEFA युरोपियन फुटबल च्याम्पियनसिप (Group F) अन्तर्गत पोर्चुगल र चेकिया बीच भएको खेलमा पोर्चुगलले चेकियालाई २-१ गोलको अन्तरले पराजित गरेको छ। पोर्चुगलको लागि एक गोल चेकियाको खेलाडी R. Hranáč ले आत्मा गोल गरेका थिए। भने अर्को एक गोल पोर्चुगलको खेलाडी F. Conceição ले गोल गरेका थिए। चेकियाको तर्फबाट L. Provod ले १ गोल […]

युरोप । UEFA युरोपियन फुटबल च्याम्पियनसिप अन्तर्गत पोर्चुगलको समयअनुसार आज 8 बजे पोर्चुगल र चेकिया दुई देशबीच खेल हुने भएको छ। Leipzig स्टेडियममा आजको खेल हुनेछ । पोर्चुगलले यस खेल सँगसँगै जुन २६ मा पोर्चुगल र जर्जिया बिच खेल हुनेछ भने त्यस्तै जुन २२ तारिख टर्की र पोर्चुगल दुई देश बीच खेल हुनेछन्।

युरोप । आजबाट युरोपियन फुटबल च्याम्पियनसिप सुरु हुने भएको छ । UEFA युरोपियन फुटबल च्याम्पियनसिप पोर्चुगलको समयअनुसार आज रातिको ९:०० बजेबाट सुरु हुने छ ।UEFA युरोपियन फुटबल च्याम्पियनसिपको (Group A) को पोहिलो खेल जर्मनी र स्कटल्याण्ड बिच हुने छ । पहिलो खेल जर्मनीको म्युनिख स्टेडियममा हुने भएको छ । क्लेमेन्ट टर्पिन रेफ्री र सहायक रेफ्री […]

लाक्पा तेन्जी शेर्पा  रोमानिया । रोजगारीका सिलसिलामा युरोपियन मुलुक रोमानिया पुगेका नेपाली कामदारहरु एक पछि अर्को गर्दै विभिन्न कारण बाट  २०२० यता हाल सम्म २४ जनाको अकल्पनीय नि¥धन भएका छन । हामीलाई प्राप्त जानकारीको आधारमा मृ¥तकहरु को विवरण र मृत्युको कारण उल्लेख गरिएको छौं । समस्त मृ¥तकहरु प्रति हार्दिक श्रद्धाञ्जली सम्पुर्ण मृतकका आत्माहरुले स्वर्गमा बासहोस […]

पोर्टो । बिहीबार दिउँसो एक २५ वर्षीय व्यक्तिले पोर्टो र विला नोभा डे गाया बीचको आइकोनिक डी.लुइस आई ब्रिजको तल्लो डेकबाट डुरो नदीमा हाम फालेको करिब दुई घण्टापछि खोलाबाट शव फेला परेको थियो। जोर्नल डे नोटिसका अनुसार दिउँसो करिब ३ बजे दुर्घटना हुँदा नदी किनारको क्षेत्र मानिसको भीडभाड थियो । उद्धार प्रयासमा डुङ्गा, जेट स्की […]

केजिन राई । काजाब्लांका क्यासेल्लो । किरात राई समुदायको महान चाड साकेला उभौली  काजाब्लांका पार्क क्यासेल्लोमा भब्य रूपमा सम्पन्न भएको छ । किरात राई सोसाईटी बेल्जियमको आयोजनामा साकेला उभौली किरात येले सम्बत ५०८४ को सुखद अबसरमा किरात पितृपूजा सहित सामुहिक साकेला सिली नाचेर सो चाड मनाइएको हो । कार्यक्रमको उदघाटन प्रमुख अतिथी बेनेलक्स र यूरोपियन […]

डेनमार्क । राष्ट्रिय महिला फुटबल खेलाडी साबित्रा भण्डारी लाइ डेनमार्क स्थित अन्नपुर्ण फुटबल क्लबले एक कार्यक्रम आयोजना गरी सम्मान गरेको छ। साबित्रा भण्डारी जसलाई साम्बा भनेर चिनिन्छ, उनी एक नेपाली प्रोफेसनल फुटबल खेलाडी हुन् जसले डिभिजन एक फेमिनाइन क्लब एन अवान्त गुइङ्गाम्प र नेपाली महिला राष्ट्रिय टोलीका लागि फरवार्डको रूपमा खेल्छीन । नेपाली समुदायलाइ एक […]

पोर्चुगल । नेपालमा बुद्ध जयन्तीको दिनमा प्रदर्शन भएको नेपाली चलचित्र पुजार सार्की पोर्चुगलको राजधानी लिस्बनमा पनि यहीँ जुन २२ तारिख बाट प्रदर्शन हुने भएको छ। पोर्चुगलको राजधानी लिस्बनमा जुन २२ शनिबार ,२३ आइतबार ,२४ सोमबार र मंगलबार २५ तारिख प्रदर्शन हुने भएको हो । चलचित्र पुजार सार्कीको लिस्बनमा बिहानको ११:३० को शो रहेको छ । […]

पोर्चुगल । युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले आज मंगलबार पोर्चुगलको भ्रमण गर्ने भएका हुन । उनीले भ्रमणको क्रममा पोर्चुगलका राज्य प्रमुख मार्सेलो रेबेलो डे सुसा र प्रधानमन्त्री लुइस मोन्टेनेग्रोसँग भेटघाट गर्ने भएको हो। उनी स्पेनको भ्रमण सकेर पोर्चुगलको भ्रमणको लागि आएका हुन्।

पोर्चुगल। नेपाली खेलकुदलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउने उद्देश्यले पोर्चुगलमा दाङका युवाहरू सम्मीलित दाङ स्पोर्ट्स क्लब गठन गरिएको छ। आज लिस्वनमा भएको एक भेलाले उर्जाशील युवा शिवसागर बुढाथोकीको नेतृत्वमा ९ जनाको कार्यसमिति गठन गरिएको हो। क्लबको सचिवमा केशव केसी चयन भएका छन् भने सह-सचिवमा विवेक ओली,विपना रोका ओली चयन भएका छन्। त्यस्तै कोषाध्यक्षमा राजन योगी छनोट भएका […]