Home Login

पोर्चुगल — लामो समय देखि पेरिस स्थित नेपाली राजदूतावासमा आएर वितरण हुनबाट रोकिएको पोर्चुगलमा बस्ने नेपालीहरुको राहदानी डिसेम्बर १२ बिहीबार देखि वितरण कार्य सुरु भएको छ । गएको अगस्ट महिनामा राहदानी नविकरण लगायत कन्सुलर सेवा दिनको लागि राजदुतवास पेरिसबाट टोली आएर घुम्ती शिविर सञ्चालन गरेको थियो । उक्त राहदानी सङ्कलन गरि गएपछि नेपालबाट पेरिस स्थित […]

पोर्चुगल । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले सन् २०३० को विश्वकप स्पेन, पोर्चुगल र मोरक्कोमा संयुक्त आयोजना गर्ने निर्णय गरेको छ । फिफाको लउसेनमा बसेको विशेष साधारणसभाले यो निर्णय गरेको हो । त्यसैगरी सन् २०३४ को विश्वकप भने साउदी अरेबियामा हुनेछ । फिफाको विशेष साधारणसभाले दुई संस्करणको विश्वकपबारे एकसाथ मतदानको मध्यमबाट निर्णय गरेको हो । […]

पोर्चुगल। क्रिष्टियानो रोनाल्डोले पोर्चुगल २०३० विश्वकपको आयोजक हुने भएपछि खुसी व्यक्त गरेका छन्। पोर्चुगल फुटबल टोलीका कप्तान क्रिस्टियानो रोनाल्डोले स्पेन र मोरक्कोसँगै पोर्चुगललाई २०३० विश्वकपको आयोजकको जिम्मा पाएपछि आफूलाई ‘गर्व’ लागेको बताएका छन् । मेरो देशले सन् २०३० को विश्वकप आयोजना गर्ने र पोर्चुगलको टोलीले घरमै र आफ्ना फ्यानहरूका अगाडि यस्तो महत्त्वपूर्ण प्रतियोगिता खेल्न सक्नेछ […]

धनराज विक (अविरल) डिसेम्बर ११ माल्टा । माल्टा इमिग्रेसन प्रहरीद्धारा पक्राउ परेका ३ जना नेपाली मध्ये २ जनालाई नेपाल पठाइएको छ । नेपालको सिन्दुपाल्चोक र तनहु घर भएका २ जनालाई सोमबार माल्टा इमिग्रेसन प्रहरीले नेपाल पठाएको गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् माल्टाका अध्यक्ष रेमलाल खनाल (रेम्स) ले जानकारी दिएका छन् । पक्राउ परेका […]

माल्टा — जितु नेपाल स्टारर फिल्म ज्वाइँ साब युरोपेली मुलुक माल्टामा प्रदर्शन हुने भएको छ। नेपालमा दशैंमा रिलिज भएको यो चलचित्र २१ डिसेम्बरमा माल्टाको ग्यालेरिया सिनेमा हलमा रिलिज हुने भएको हो । उक्त चलचित्र हेर्नको लागि टिकटको आवश्यकता पर्ने भएकोले टिकटको लागि तल दिएको लिङ्कमा हेर्नुहोला । टिकटको लागि प्रति व्यक्ति ९.९९ युरो रहेको छ […]

पोर्चुगल —  पोर्चुगलमा लामो समय देखि वितरण रोकिएको राहदानी डिसेम्बर १२ तारिख देखि वितरण सुरु हुने भएको छ । राजदुतवास पेरिसले गएको अगस्ट महिनामा नविकरण फारम सङ्कलन गरेको थियो । सोही राहदानी डिसेम्बर १२ तारिखबाट वितरण हुने पराराष्ट्र मन्त्रालयले जनाएको छ । हाल पोर्चुगल सरकारले दिने अस्थायी बसोवास परिचय पत्रको लागि वायोमेट्रीक हुने सर्वसाधारणले पासपोर्ट […]

गत वर्ष युरोपियन युनियनमा हवाई यात्रा गर्ने यात्रुहरूको कुल संख्या ९७३ मिलियन पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा १९.३% ले वृद्धि भएको देखिन्छ। २०२३ मा सबै युरोपियन युनियन देशहरूले २०२२ को तुलनामा हवाई मार्फत यात्र गर्नेहरूको संख्यामा वृद्धि भएको हो। २०२३ मा यात्र गर्ने यात्रुहरु सबैभन्दा धेरै देशहरू मध्येमा माल्टा (३३.३%), स्लोभेनिया (३०.९%) र चेक […]

इजरायल । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् इजरायलले आउँदो डिसेम्बर १४ तारिख शनिबारका दिन अन्तर्राष्ट्रिय स्तरीय वक्तृत्वकला प्रतियोगिताको आयोजना गर्ने भएको छ । प्रतियोगिता आउँदो शनिबारका दिन विश्वभर रहेका नेपालीहरूको कला एवं प्रतिभा उजागर गर्दै विश्वमा रहेका राष्ट्रिय समन्वय परिषद्हरूबीच सम्बन्ध र सहकार्यलाई वृद्धि गर्ने उद्देश्यले वक्तृत्वकला प्रतियोगिता गर्न लागेको हो । उक्त […]

पोर्चुगल । एक पछि अर्को सफल इभेन्ट तथा कार्यक्रम गर्दै आएको आइ पपर्सले फेरि चर्चित गायक स्वप्न सुमनको साथमा पोर्चुगलको राजधानी लिस्बनमा पहिलो पटक लाइभ कन्सर्ट गर्ने भएको छ। क्रिसमसलाई मध्यनजर गर्दै डिसेम्बर २४ तारिखका दिन राजधानी लिस्बनमा रहेको Lisboa Ao Vivo मा उक्त लाइभ कन्सर्ट हुने भएको हो। रोजगारीको शिलशिलामा पोर्चुगलमा रहेका नेपालीहरुलाई सांगीतिक […]

पोर्चुगल— पोर्चुगलमा रहेका नेपालीहरुको करिब तिन हजार भन्दा धेरै राहदानीहरु नेपाली राजदुतावास पेरिसमा जम्मा भएकोले सो पासपोर्टहरु पोर्चुगल ल्यायर बितरण गर्ने ब्यावस्था मिलाई दिनका लागी परराष्ट्र मंत्रालयसंग ,प्रधानमन्त्रीको कार्यलय, राहदानि विभाग , फ्रान्स दुतावासलाई प्रवासी नेपाली मञ्च पोर्तुगलको संयोजकत्वमा सर्वदलीय बैठकबाट प्रवासी नेपाली मञ्च पोर्चुगललाई जिम्मेवारी दिएको थियो । त्यही ज्ञापनपत्र आइतबार नेपाल सरकारका परराष्ट्र […]