Home Login

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको अध्यक्षमा चेतराज ओली निर्वाचित भएका छन् । मंगलवार भेरो अनलाइन प्रविधिमार्फत भएको निर्वाचनमा ओलीले ६९५ मत प्राप्त गरे भने उनका प्रतिद्वन्द्वी ओम अधिकारीले ६५५ मत ल्याए । यस्तै, अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) सदस्यमा प्रकाश सापकोटा ७५२ मतसहित विजयी भए । उनका प्रतिस्पर्धी शिव थापाले ५९८ मत पाए । […]

बिरेन थापा । बुडापेस्ट — युरोपको सुन्दर देश हंगेरीमा गैरआवासीय नेपाली संघ (एनआरएनए) हंगेरीको दोस्रो महाधिवेशन ऐतिहासिक रूपले बुडापेस्टमा सम्पन्न भएको छ ।महाधिवेशनले आगामी कार्यकाल २०२५–२०२७ का लागि नयाँ कार्यसमिति सर्वसम्मत र निर्वाचन प्रक्रियाबाट चयन गरेको छ । महाधिवेशनमा आईसीसी सचिव भीम कमल केसी प्रमुख अतिथि र आईसीसी सदस्य प्रदीप घिमिरे विशिष्ट अतिथि रहनुभएको थियो […]

आयरल्यान्ड —  गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको (२०२५–२०२७) कार्यकालका लागि जुलाई १५ मा हुने निर्वाचनमा ओम अधिकारीको नेतृत्वमा एक सशक्त र अनुभवसंपन्न प्यानल प्रस्तुत भएको छ । विगत डेढ दशकदेखि एनआरएनए आयरल्यान्डमा निरन्तर योगदान दिँदै आएका अधिकारीले यसपटक संस्थाको अध्यक्ष पदका लागि उम्मेदवारी दिएका छन् । अधिकारी संस्थापक सदस्यदेखि महासचिव, उपाध्यक्षसम्मका विविध जिम्मेवारी सम्हाल्दै आएका […]

आयरल्याण्ड — गैरआवासीय नेपाली संघ (एनआरएनए) आयरल्याण्डको आगामी कार्यकाल (२०२५-२०२७) को लागि ज्योत्सना अधिकारीले सदस्य पदमा उम्मेदवारी दर्ता दिनुभएको छ । अधिकारीले सामाजिक सञ्जाल मार्फत उम्मेदवारी घोषणा गर्नुभएको हो । उहाँले आफ्नो उम्मेदवारीले समुदायमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । ज्योत्सना अधिकारीले नेपाली नारी समाज पोर्चुगलमा कोषाध्यक्ष, उपाध्यक्ष र कार्यवाहक अध्यक्षको भूमिका निर्वाह […]

म्याड्रिड — गैरआवासीय नेपाली संघ एनआरएनए क्षेत्रीय समिति म्याड्रीडको आठौं अधिवेशन जुलाई ६ आइतवार सम्पन्न भएको छ । केन्द्रीय पर्यबेक्षक तथा गैर आवासीय नेपाली संघ स्पेनका बरिष्ठ उपाध्यक्ष रोशन पाठकका अनुसार सर्बसम्मत कार्यसमिति निर्बाचित भएको हो । नव निर्बाचित कार्यसमितिलाई रोशन पाठकले बधाई तथा शुभकामना दिदै समाजलाई एकजुट बनाएर अगाडी बढाउने आशा ब्यक्त गर्नु भएको […]

पोर्चुगल (लिस्बन) — लेखी बसौं भनेको मनले मानेन । बिगतका बर्षहरु देखि विदेशमा बस्ने नेपालीहरुको साझा संगठन गैरआवासिय नेपाली संघ (एनआरएनए) मा आबद्द भएर के कति राम्रा नराम्रा काम गरे त्यो यहि समाजलाई थाहा होला । तर पछिल्लो २०२३-२०२५ को अधिवेशनमा समाज र संस्थालाई मिलाएर अगाडी जानुपर्छ भनियो समाज मिल्छ टुक्रिएको संस्था एक हुन्छ भने […]

पोर्चुगल — गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगलको, दीपा काफ्ले नेतृत्वको समूहको दशौँ एकता महाधिवेशन जुलाई ६ र ७ तारिखमा लिस्बनस्थित जिनासियो हलमा आयोजना हुने भएको छ । अधिवेशनको पहिलो दिन उद्घाटन सत्र र बन्द सत्र सञ्चालन गरिनेछ भने दोस्रो दिन नयाँ कार्यसमिति चयनका लागि मतदान हुनेछ । गैरआवासीय नेपाली संघ (एनआरएनए) पोर्चुगल हाल दुईवटा अलग […]

लन्डन — गैरआवासीय नेपाली संघ (एनआरएनए यूके) को सदस्यताका लागि जम्मा ३ हजार ५ सय १६ जनाले आवेदन दिएका छन् । नयाँ सदस्यता तथा नवीकरणका लागि निर्धारित बुधबार २५ जुन राती २३ः५९ बजेको समयसिमाभित्र ती आवेदनहरु प्राप्त भएको एनआरएनए यूकेले जनाएको छ । प्राप्त आवेदनहरुमध्ये जम्मा १ हजार ९ सय २७ सदस्यता स्वीकृत भइसकेका छन् […]

माल्टा — गैर आवासीय नेपाली संघ राष्टिय समन्वय परिषद माल्टाले सदस्यता दर्ता प्रक्रियाको काम स्थगित भएको विज्ञप्ति निकाले पनि सदस्यता दर्ता प्रक्रियाको काम नरोकी कायमै रहेको छ । एनआरएनए माल्टाले मे २६ देखि जुन २६ तारिखसम्मका लागि सदस्यता खुला गरेको थियो । सदस्यता दर्ताको काम भइरहेको बेलामा जुन २१ तरिखका दिन एनआरएनए माल्टाका अध्यक्ष रेमलाल […]

विप्लव काफ्ले । स्पेन — गैरआवासीय नेपाली संघ (एनआरएनए) क्षेत्रीय समिति कोष्टाव्लाङ्काको अध्यक्षमा विपिन कुमार विसि सर्वसम्मत चयन भएका छन् । उनले दुई दशक बढी स्पेनमा व्यवसाय गर्दै आएका छन् । तेस्रो अधिवेशनबाट २ वर्षे कार्यकालका लागि १३ सदस्यीय कार्यसमिति चयन भएको छ । उपाध्यक्षमा सुवास ओली, सचिवमा अनुष्मा पोख्रेल, कोषाध्यक्षमा रुद्रनारायण आचार्य, सहसचिवमा डा. […]