Home Login

लिस्बन — लिस्बन मेट्रोमा ब्रेकडाउनको कारण बिहीवार मेट्रो सर्कुलेशन अवरुद्ध भएको थियो । यसले गर्द हजारौं प्रयोगकर्ताहरूलाई असर परेको छ। रेल बिग्रिएपछि पहेँलो र हरियो लाइन बिहानै अवरुद्ध भएको थियो भने यसअघि पनि समस्या भोगेको निलो लाइन बिहान १०ः३० बजेदेखि नै सञ्चालनमा आएको थियो । बिहान ११ बजेर ४५ मिनेटमा पहेँलो रेखाले निरन्तरता दियो । […]

पोर्चुगल— पोर्चुगलका नवनियुक्त राजदूत प्रकाशमणि पौडेलले लिए राष्ट्रपति रामचन्द्र पौडेलको हातबाट पद तथा गोपनीयताको शपथ लिएका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले पोर्चुगल लगायत विभिन्न मुलुकका लागि नवनियुक्त राजदूतहरूले पद तथा गोपनीयताको शपथ गराएका हुन् । बुधबार राष्ट्रपति भवन शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पोर्चुगल, मलेसिया, गणतन्त्र दक्षिण अफ्रिका, बेल्जियम र डेनमार्कका लागि नवनियुक्त राजदूतहरूलाई शपथ […]

पोर्चुगल — बाग्लुङ समाज पोर्चुगलको आयोजनामा हुन गइरहेको सांगीतिक प्रस्तुतिका लागि चर्चित गायिका समीक्षा अधिकारी आज पोर्चुगल आइपुगेकी छिन्। डिसेम्बर ३० अर्थात् भोलि सोमबारको दिन हुन गइरहेको उक्त कार्यक्रमका लागि गायिका समीक्षा अधिकारी पोर्चुगल आएकी हुन्। उनीले सामाजिक सञ्जाल फेसबुकमा फोटो राख्दै आफू पोर्चुगल आइपुगेकी बताएकी हुन्। लिस्बन एयरपोर्टमा उनलाई स्वागत गर्नको लागि संस्थाबाट अध्यक्ष,कार्यवाहक […]

पोर्चुगल — नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलद्वारा मञ्जुश्री संम्वत २८६१ सोनाम ल्होछार तथा बृहत सांस्कृतिक कार्यक्रम हुने भएको छ। कार्यक्रम पोर्चुगलको राजधानी लिस्वानमा आउँदो फेब्रुअरी २ आइतबारको दिन हुने भएको हो। उक्त कार्यक्रमको लागि आयोजकले केही हप्तादेखि नै प्रचारप्रसार सुरु गरिसकेको छ। पोर्चुगलको राजधानी लिस्बनमा बहुचर्चित अन्तर्राष्ट्रिय स्तरका सेलो साथै मेंदो माया कलाकारहरूको उपस्थितिमा […]

लिस्बन — सोल्टी इभेन्ट र लुम्बिनी एफसीले आयोजना गरेको बब्बाल क्रिसमस नाइट -२०२४ सम्पन्न भएको छ। बब्बाल क्रिसमस नाइट -२०२४ नाम दिएको उक्त कार्यक्रम राजधानी लिस्बनको बराइरो लाटिनोमा रातिको साढे १० बजे देखि बिहानसम्म सञ्चालन भएको थियो। तस्वीर : डिजिटल लिस्बन उक्त कार्यक्रममा आकाश बम्जन र दिजय पर्जवालले डिजेमा डीजेमा साथ दिएर दर्शकलाई मनोरञ्जन दिएका […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपालको मेला महोत्सवमा व्यस्त रहेकी चर्चित गायिका समीक्षा अधिकारी आफ्नो सांगीतिक प्रस्तुतिका लागि युरोपेली मुलुक पोर्चुगल आउने भएकी छिन्। मामा ईभेन्ट्स र गुरुङ् के.एन.एस ईन्टरटेन्मेन्टको संयुक्त आयोजनामा चर्चित गायिका समीक्षा अधिकारी कार्यक्रमको लागि युरोप आएका हुन्। चर्चित गायिका समीक्षा अधिकारी अहिले युरोपको कार्यक्रममा व्यस्त रहेकी छिन्।युरोप टुर अन्तर्गत पोल्याण्डबाट सुरु […]

पोर्चुगल — क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्ट जन्मेको दिनको सम्झनामा आज विश्वभरि नै क्रिश्चियनहरुले ‘क्रिसमस डे’ मनाउँदैछन्। आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो। पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएका थियो। यशुले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन […]

पोर्चुगल — मन्जुश्री सम्बत २८६१ औेँ ( डुल ल्हो ) सोनाम ल्होछारको अबसरमा पोर्चुगलको पेगोईसमा तामाङ समाज पेगोईसको सक्रियातामा सोनाम ल्होछार शुभकामना आदनप्रदान कार्यक्रम हुने भएको छ। युरोपेली मुलुक पोर्चुगलको पेगोईसमा बसोबास गर्दै आइरहेको तामाङहरुको अग्रसरतामा ९ जनाको आयोजक समिती रहेको तामाङ समाज पेगोईसको सक्रियातामा उक्त कार्यक्रम मनाउने भएको हो। तामाङ भेषभुषामा सजिएर , पौरणिक […]

(टर्की एयरलाइन्सद्वारा पोर्चुगलको राजधानी लिस्बनमा उडानहरू बढाएको छ।) लिस्बन— टर्की एयरलाइन्सले जुन ९ देखि, टर्की इस्तानबुल देखी लिस्बन सम्मको उडानहरूको संख्या १४ थियो भने अहिले चार उडान थपेर हप्तामा १८ उडानहरू बढाएको हो। यो वृद्धिले बजारमा नयाँ जडानहरूको लागि थप लचिलोपन, सुविधा र अवसरहरू प्रदान गर्नु हो। नयाँ फ्रिक्वेन्सीहरू इस्तानबुलबाट सोमबार, बुधवार, शुक्रवार र आइतवार […]

लिस्बन — पोर्चुगलम आइतवार २.७ रेक्टर स्केलको भूकम्पको धक्का महसुस भएको थियो। कोइम्ब्राबाट करिब छ किलोमिटर पूर्व-उत्तरपूर्वमा केन्द्रबिन्दु रहेको पोर्चुगल इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले जनाएको छ। आइतवार साँझ ५:२३ मा भूकम्पको धक्का महसुस भएको थियो भने पूर्ण जानकारी प्राप्त अनुसार, अहिलेसम्म कुनै पनि व्यक्तिगत वा भौतिक क्षति नभएको आईपीएमएले बताएको छ […]