Home Login

युरोप — यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । […]

पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम अक्टोबर २९ तारिख सम्पन्न भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम समेत रहेको नवनिर्वाचित संस्थाका कार्यसमिति […]

पुस्तक रेग्मी । पोर्चुगल — चितवन समाज पोर्चुगलद्वारा नेपालीहरूको महान चाड शुभ दीपावली,नेपाल सम्वत तथा छठलाई मध्यनजर गर्दै शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम हुने भएको छ। उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनमा रहेको एभरेस्ट जंक्शनमा हुने भएको हो।उसो त भर्खरै मात्र नयाँ कार्यसमिति बनेका चितवन समाज पोर्चुगलले यो नयाँ कार्यसमितिको पहिलो कार्यक्रम रहेको नवनिर्वाचित संस्थाका उपाध्यक्ष […]

पोर्चुगल — पोर्चुगलमा महिलाहरूको एक सक्रिय संस्था नेप्लिज वोमन एशोसिएसन पोर्चुगलद्वारा नेपालीहरुको महान चाड शुभदिपावली तथा छठ पर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान कार्यक्रम तथा संस्थाको १० औ साधारण सभा हुने भएको छ। उक्त कार्यक्रम यहीँ अक्टोबर २७ तारिख आइतबार हुने भएको हो । कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको हाम्रो चौतारी रेस्टुरेन्टमा हुने नेप्लिज वोमन एशोसिएसन पोर्चुगलकी […]

(खानीखोलाका बाढीपहिरो पीडित बालबालिकालाई नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलको सहयोग) पोर्चुगल— नेपाली जनप्रगतिशिल मञ्च पोर्चुगलबाट खानीखोला गाउँपालिकामा अविरल वर्षाका कारण घरबार बगाएर समस्यामा परेका परिवारका विद्यालय जाने बालबालिकाहरुलाई लत्ताकपडा र स्टेशनरी सामग्री सहयोग गरेको छ। खानीखोला निवासी रितु अधिकारीको सक्रियतामा उक्त रकम संकलन गरेको हो ,उनी जनप्रगतिशिल मञ्च पोर्चुगलमा आवद्ध रहेर काम गरिरहेकी छिन्।आफ्नो जन्मभूमिमा बाढीपहिरोले […]

पुस्तक रेग्मी । पोर्चुगल — नेपाली चलचित्रमा एक्सनको ‘ट्रेन्ड’ सुरु गर्ने अभिनेता मानिन्छन्, विराज भट्ट । उनको जगजगी रहेको समयमा एक्सन चलचित्रकै बाढी थियो । तर, समयसँगै नेपाली फिल्मको अनुहार फेरिँदै गयो । फरक शैलीका फिल्म बन्न थाले । र, विराज जस्ता एक्सनमा जमेका स्टारहरु पनि सुस्ताए । यसपछि एक्सन फिल्म निर्माणको वातावरण बनेन । […]

पोर्चुगल । पोर्चुगलमा आज ३.१ रेक्टर स्केलको भूकम्प छ। जसको केन्द्रविन्दु लेइरिया जिल्लाको पोर्टो डे मोसबाट १० किलोमिटर दक्षिणमा रहेको छ । महादेशका सिस्मिक नेटवर्क स्टेशनहरूमा बिहान १:५५ मा भूकम्प गएको पोर्चुगिज इन्स्टिच्युट अफ द सी एण्ड एटमोस्फियर (IPMA) ले एक विज्ञप्तिमा जनाएको छ। अहिले सम्मको जानकारी अनुसार,भूकम्पले व्यक्तिगत वा भौतिक क्षति पुर्‍याएको छैन र […]

पोर्चुगल । पोर्चुगल नेवा: ख:लले नेपालीहरुको चाडपर्वलाई मध्ये नजर गर्दै शुभकामना आदानप्रदान तथा म्ह पुजा गर्ने भएको छ । पोर्चुगलमा छरेर बसेका नेवारहरुलाई एकै ठाउँमा राख्ने गरि यो कार्यक्रमको आयोजना गरेको आयोजकले बताएको छ। युरोपमा यो खालको कार्यक्रम पोहिलो पटक हुन लागेकोले उक्त कार्यक्रममा उपस्थितीको लागि पोर्चुगलमा रहनुभएका सम्पूर्ण आमा, बुबा, दाजुभाई तथा दिदीबहिनी लगायत […]

पोर्चुगल । आप्रवासीहरुको हक र हितमा कनम गर्दै आएको एआईएमएले अझै सहज बनाउनको लागि देशभरका विभिन्न स्थानमा १५ वटा सेवा केन्द्रहरु यसै महिनामा सञ्चालन हुने घोषणा गरेको छ । सेप्टेम्बरदेखि लिस्बनमा सञ्चालन भइरहेको सबैभन्दा ठूलो बाहेक अन्य  ब्रागा र पोर्टोमा आप्रवासी सेवा केन्द्रहरू खोल्ने भएका हुन्। लिस्बन, ब्रागा र पोर्टोमा सेवा केन्द्रहरू सबैभन्दा ठूलो हुनेछन् […]

पोर्चुगल — टिम नेपाल पोर्चुगलको आयोजना र लुम्बिनी एफसीको सञ्चालनमा चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार फेस्ता हुने भएको छ । यही आउँदो अक्टोबर २१ मङ्गलबारको दिन चर्चित गायिका इन्दिरा जोशीको साथमा तिहार धमाका हुने भएको हो। तिहार फेस्ता नाम दिएको उक्त कार्यक्रम पोर्चुगलको राजधानी लिस्बनको Barrio Latino मा कार्यक्रम हुने भएको हो। उक्त कार्यक्रममा […]