पोर्चुगल (लिस्बन) — लिस्बनस्थित नेपाली राजदूतावासले पोर्चुगलको दक्षिणी अल्गार्भ क्षेत्रमा बसोबास गर्ने नेपाली नागरिकहरूलाई लक्षित गरी फारो सहरमा विशेष घुम्ती शिविर सञ्चालन गर्ने भएको छ । आगामी नोभेम्बर १ र २ तारिखमा सञ्चालन हुने यस शिविरमार्फत नेपाली राहदानी (पासपोर्ट) नवीकरण, प्रहरी चारित्रिक प्रमाणपत्र तथा पारिवारिक कागजात प्रमाणीकरण जस्ता महत्त्वपूर्ण कन्सुलर सेवाहरू प्रदान गरिने दूतावासले जनाएको […]


