Home Login

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र […]

(शुक्रबारदेखि सञ्चालन भएको राहदानी शिविर आज एघारौँ दिनसम्म उत्तिकै भिडभाड र निकै सहज ढङ्गले काम भइरहेको छ।) पोर्चुगल । गैरआवासीय नेपाली संघ पोर्चुगलको कार्यालय लिस्बनमा अगस्ट २ तारिखबाट सुरु भएको पोर्चुगलको राहदानी शिविरमा शुक्रबार पहिलो दिन १ सय ८२ जना सहित अहिले दसौं दिन सम्म आइपुग्दा लगभग ३,४०० जनाको ‘बायोमेट्रिक’ विवरण सङ्कलन भएको उक्त शिविरमा […]

इन्दिरा चाम्लिंग (बिश्व आदिबासी दिबस बेल्जियमके लुभेन शहरमा अन्तरकृया गरेर सम्पन्न भएको छ) ३० औ बिश्व आदिबासी दिबस अन्तरकृया कार्यक्रममा प्रमुख अतिथी नेपाली दुताबास ब्रसेल्सका उप नियोग प्रमुख रमेश गैरे रहनु भएका थिए । प्रमुख अतिथी गैरेले कार्यक्रमको पामसमा बत्ति बालेर उदघाटन गर्दे संयुक्त राष्ट्र संघले बिश्वभर नै आदिबासीहरूको कला -सस्कृति ,भाषा-धर्मको संरक्षण गर्दै  जान […]

(पोर्चुगलको जम्बुजेइरामा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) अगस्ट ११ तारिक आइतबार आउदै) पोर्चुगल । करिब एक महिना अघि युरोपको कार्यक्रममा निस्केको चर्चित हास्यकलाकार सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) पोर्चुगलको जम्बुजेइरा दो मार कार्यक्रममा आउने भएका छन् । अगस्ट ११ तारिक आइतबार हुने कार्यक्रममा उनिहरु आउन लागेका हुन । धुर्मुस सुन्तली साझ […]

वाग्लुङ्ग समाज पोर्चुगलद्वारा तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने । पोर्चुगल । पोर्चुगलमा रहेको एक सक्रिय संस्था वाग्लुङ्ग समाज पोर्चुगल द्वारा वृहत तीज गीत प्रतियोगिता तथा नौमती-बाजा सहितको सास्कृतीक कार्यक्रम हुने भएको छ । कार्यक्रम आऊदो २८ अगस्थ वुधवारको दिन हुने भएको हो । वाग्लुङ्ग समाज पोर्चुगलद्वारा दर सँगै तीज गीत प्रतियोगिता […]

अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रममा सभापति रेशम बहादुर लामाले कार्यक्रमको समापन गरि कार्यक्रममा सम्पन्न भएको थियो । एलिया लिम्बु । साइप्रस । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि साइप्रसको पहिलो औपचारिक कार्यक्रम साइप्रसको लिमासोल सहर स्थित The Noodles House Restaurant मा ४ अगष्ट २०२४ आइतवारका दिन सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटि […]

बेल्जियम । पूर्वेली समाज बेल्जियमको तेस्रो अधिवेशन एन्त्रोपेनमा सम्पन्न भएको छ ।सम्पन्न अधिवेशनले कौशल खनालको अध्यक्षतामा सर्वसम्मत रुपमा निम्न कार्यसमिति सदस्यहरु चयन गरेको छन्। उपाध्यक्षमा तुंग निरौला,ज्योति गुरुङ,कर्ण सुब्बा(सागर),बुद्धि बराल र रतन गुरुङ रहेका छन् ।महासचिवमा मुना ताम्राकार रहेका छन् भने उपमहासचिवमा झुना निरौला निर्बाचित भएका छन् । सचिबमा रबिन वान्तवा र रमेश कार्की रहेका […]

(LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतबाट निर्देशनमा डब्यु सुरु गरे चितवनका नबिन सुनारले ) लिस्बन । बिहीबार पोर्चुगलको राजधानी लिस्बनको लव लिस्बन रेस्टुरेन्टमा एक कार्यक्रम गरि उडान,संजय,अजेजे र एलनको स्वरमा LISBON BARZ (लिस्वन बार्ज) र्‍याप गीतमा सार्वजनिक गरिएको थियो । त्यहीँ सार्वजनिक गीतबाट उनीले म्युजिक इन्डस्ट्रीमा निर्देशकको रूपमा डब्यु गरेका छन्। उनीले यस सार्वजनिक गरेको […]

(नबिन सुनराको निर्देशक रहेको र्‍याप गीत “लिस्वन बार्ज” मा उडान,संजय,अजेजे र एलनको स्वर) पोर्चुगल । विशेषगरी नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा मात्र नभई विदेशमा पनि उत्तिकै माया,साथ र सपोर्ट भइरहेको पाइन्छ । त्यहीमाथि अहिले युरोपतिर बसोबास गर्ने नेपालीहरू एकदमै बढ्दै गएको पाइन्छ।अहिले युरोपमा सांगीतिक कार्यक्रमहरू धेरै मात्रामा भइरहेको पाइन्छ। नेपाली कलाकारहरु पनि युरोपतिर […]

‘डाडैनिर सिरिसिरि चिसो बतास आउदा, चौतारीमै निदाउछु  सारै थकाइ लाउदा, ठुलाठुला सपना देख्छु सुखैसुख पाको,  बिउँझी हेर्दा बढेमानको भारी छेउमा भाको, भरिया दाइले बिसाउने भारी, सुनमाया डाडैको चौतारी´ विप्लव काफ्ले स्पेन । लोक गायक विष्णु खत्रीले स्पेनको बार्सिलोनामा धमाका मच्चाएका छन् । बार्सिलोना स्थित गान्धी क्याम्प नौ रेष्टुरेन्ट एण्ड बारमा नेपाली जनप्रगतिशील मञ्च स्पेनले आयोजना […]