Home Login

हाम्रो हालको फेसबुक रिल्स

लिस्वन । पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतको कामकारवाही बन्द भैसकेपछी अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली राजदुतावासले गर्ने भएको छ। आज एक सूचना प्रकाशित गर्दै उक्त कामहरू गर्नुभएको हो। अहिले पोर्चुगिज रेसिडेन्सी प्राप्त गर्न हामीहरुलाई सबैभन्दा धेरै आवश्यक रहेको नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ। जसको निम्ति […]

(अब हाँस्छ युरोप कार्यक्रमको तयारी लगभग लगभग पुरा भइसकेको छ। यही आउँदो अगस्ट देखि सुरु हुने कार्यक्रम युरोपेली मुलुक पोल्यान्डको लड्ज सहरबाट अब हाँस्छ युरोप कार्यक्रम सुरु हुने भएको हो) युरोप । पछिल्लो समय युवा पुस्ताका चर्चित हाँस्य कलाकार तथा कमेडियन सुमन कार्की,भरतमणि पौडेल र कैलाश कार्कीले ‘अब हाँस्छ युरोप’ टाइटल लिएर यही आउँदो अगस्ट […]

काठमाडौँ । इस्तानबुलबाट आएको टर्किस एयरलाइन्सको विमानले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ‘ओभरसुट’ गरेको छ । फ्लाइट राडरका अनुसार बिहान ६ः१० मा अवतरण गर्ने तालिका रहेको विमान ओभरसुट भएको २० मिनेटपछि अवतरण भएको थियो । ‘मिस एप्रोच’ भएर उक्त विमानले ओभरसुट गरेको विमानस्थल कार्यालयले जनाएको छ । एक एयर ट्राफिक कन्ट्रोलर ९एटिसी०का अनुसार ‘अनस्टेबल […]

भरतपुर । कपुरबोट मिडियाको आयोजनामा “खुल्ला डिजिटल वक्तृत्वकला प्रतियोगिता” हुने भएको छ ।आज भरतपुरमा भएको पत्रकार सम्मेलनमा मिडियाका अध्यक्ष सन्तोष देउजाले यो प्रतियोगिताको घोषणा गर्नुभएको हो ।वक्तृत्वकलाको विषय आधुनिक भरतपुर निर्माणमा रेनु दाहालको भुमिका राखिएको छ ।खुल्ला र डिजिटल प्रतिस्पर्धा भएकाले देश विदेश जुनसुकै स्थानमा हुने नेपाली नागरिक यसमा सहभागी हुन पाउनेछन् । कपुरबोट मिडिया […]

किरात याक्थुङ चुम्लुङ इजरायलको पहलमा ताप्लेजुङ जिल्ला फुङलिङ नगर पालिका ७ तोक्मे बजारमा पचास लाख लागतमा “धान नाच प्रतिमा” निर्माण गरिने भएको छ । आउदो भदौ अन्तिम सम्ममा निर्माण सम्पन्न गरिने उक्त “धान नाच प्रतीमा” संसारमै प्रख्यात उच्च कोटी को धातु (Bronze) कांसबाट लम्बाई ६/६.५  उचाइको निर्माण हुने प्रतीमा को काम सुरु भई सकेको किरात […]

युरोप । स्वीडेनले जनवरी र मे २०२४ को बीचमा ११,७६० जना श्रम स्वीकृति जारी गरेको देशको आप्रवासन एजेन्सीले खुलासा गरेको छ । सन् २०२३ को सोही अवधिको तुलनामा ३० प्रतिशतले बृद्धि भएको हो । श्रम स्वीकृति प्रदान गर्नेको संख्या ८,१८० रहेको थियो । भारत, टर्की, इरान, चीन र पाकिस्तान २०२४ को पहिलो पाँच महिनामा श्रम […]

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ। नेपाली गीत […]

जसमान दर्नाल जिवन । नेपाली जनप्रगतिसील मन्च युरोप कमिटीको विषेश बैठक २२ तारिक जुन शनिबार भर्चुअल माध्यम जुम मार्फत बस्ने भएको छ। मंचका युरोप कमिटी अध्यक्ष चित्र सुबेदीको अध्यक्षता बस्ने उक्त बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सचिव तथा युरोप कमिटी इन्चार्ज राम कार्कि (पार्थ)को प्रमुख अथिति साथै माओवादि केन्द्रका बैकल्पिक के सदस्य सुरेन्द्र भुशालको उपस्तिथिमा […]

पोर्चुगल । माटोसिन्होसमा कार्यालय स्थापना गरेको चार वर्षपछि, रिभोलुटले भर्खरै लिस्बनमा नयाँ कार्यालय खोलेको छ । जहाँ देशमा कार्यरत १,३०० जनामध्ये २५० जना रहेका छन् । रिभोलुटको नयाँ कार्यालयमा ६० व्यक्तिको क्षमता रहेको छ। यो Rua Alexandre Herculano मा अवस्थित रहेको छ । नयाँ कार्यालय भए तापनि, Revolut ले आफ्नो “पूर्ण रिमोट” र “लचिलो” कार्य […]