पोर्चुगल। नेपाल राष्ट्रिय तामाङ घेदुङको पोर्चुगलमा राष्ट्रिय भेला हिजो शनिबार सम्पन्न भएको छ।भेलाले पोर्चुगलको कार्यसमिति समेत गठन गरेको छ। राष्ट्रिय तामाङ घेदुङका केन्द्रीय सदस्य तथा पोर्चुगलका लागि केन्द्रीय प्रतिनिधि सुजन लामा, केन्द्रीय सदस्य सागर योञ्जन तामाङको अगुवाइमा उक्त भेला सम्पन्न भएको हो। नेपाल राष्ट्रिय तामाङ घेदुङ संघ पोर्चुगलका लागि इमान सिङ तामाङको अध्यक्षमा एक बरिष्ठ […]


