Home Login

पोर्तुगल। नेपाली चर्चित गायक दिव्या सुव्वाको होली म्युजिक कन्सर्ट यहीँ मार्च ४ तारिख पोर्तुगलको राजधानी लिस्वनमा आयोजाना हुने भएको छ । देवान प्रोड्क्सनले आयोजना गर्न लागेको कन्सर्टमा दिव्या सुव्वा सङ पोर्तुगलमा रहेको चर्चित लोकल व्यान्डहरुले पनि प्रस्तुती दिने छन् । गायक सुव्वा पहिलो पटक कार्यक्रमको लागि पोर्तुगल  आएका हुन् । अनि हिजो बेलुकी पोर्तुगल आएको […]

पोर्तुगल । प्रदेशमा आएर पनि नेपाली गीत संगीत लाई माया गर्ने गीतकार संगीतकार धेरै छन तर ती धेरै मध्ये पनि एक पोर्तुगल निवासी प्रस्ताब तामाङ हुन । उनी युरोपेली मुलुक पोर्तुगलमा बसोबास गर्छ्न । प्रदेशको ठाउँमा कमाउनु पर्ने बाध्यता भएकोले उनिले केहि समय निकालेर गीत संगीतमा अझै दिग्य भन्ने प्रयास गरिरहेका छ्न । उनिले भर्खरै […]

पोर्तुगल । अब केही महिना पछि IRS भर्ने समय आउँदै छ । त्यसैले आफनो डिपेन्डेन्ट हटाउनु भएको छैन् भने हटाउनु  होला । यदि तपाईं पोर्तुगलमा नया हुनुहुन्छ भने तपाईंले आफ्नो घर छेउछाउको फिनान्स अफिसमा गएर डिपेन्डेन्ट हटाइ फिनान्सको कोड निकाल्नु होला र IRS भर्ने समयमा तपाईंहरुले आफ्नो IRS भर्नु होला । यहि तपाईहरुले ई-फातुरा अथवा […]

पोर्तुगल । युरोपाटीका सम्पादक पुस्तक रेग्मीले आफ्नो फेस्बुकमा एक लामो लेख लेखेका छन् । जुन कुरा अहिले पोर्तुगलमा जस्तै मान्छे पनि पत्रकार गर्ने विषयमा रहेको छ । हेर्नुहोस पुस्तक रेग्मीको लेख जस्ताको त्यस्तै : पोर्तुगलमा अहिले पत्रकार धेरै भएको हो कि टिकटकेहरु हो । होईन टिकटक अकाउन्ट् खोलेर अनि फेस्बुक पेजमा दुई  चारवाट कुराहरु लेख्दैमा […]

साईप्रस । साइप्रसको केन्द्रीय सरकारको ऋण, साइप्रस गणतन्त्रको कुल ऋणको लगभग 99 प्रतिशत समावेश भएको छ । 2023 को अन्त्यमा 22.4 बिलियन यूरो पुगेको छ । यस हप्ता जारी गरिएको रिपोर्ट अनुसार €689 मिलियनको कमीलाई प्रतिबिम्बित गर्दछ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा 3 प्रतिशतले घटेको छ। सम्पूर्ण कमीलाई घरेलु बन्ड र सेक्युरिटीहरूको भुक्तानीमा श्रेय […]

पोर्चुगल । पोर्चुगल निवासी ९ बर्षिया ३ कक्षामा अध्ययनरत खुशी खनाललाई कुनै बिषय दिनासाथ उन्ले सो बिषयमा कविता लेख्न सक्छिन र आफूलाई Guinness World Records मा समाबेश गर्न चाहन्छिन । The Poems of small Khushi को अंग्रेजीमा २ र पोर्तुगिजमा ६ गरी जम्मा ८ भाग आइसकेको छ भने साप्ताहिक रुपमा उन्को कविता Sahityapost English मा […]

पोर्तुगल । पोर्चुगल आर्थिक सहयोग र विकास संगठन (OECD) मा 27 देशहरू मध्ये 2023 मा सबैभन्दा बढि बढेको अर्थ व्यवस्था मध्ये एक हो ।  2.3% को GDP भिन्नता संग पाँचौं स्थानमा पोर्चुगाली अर्थतन्त्रले युरोपेली संघ र यूरो क्षेत्रको औसतलाई पनि पार गर्यो । दुबैको जीडीपी भिन्नता ०.५%, र ओईसीडी (१.६%), कोस्टा रिका (५.१%), मेक्सिको (३.१%) […]

पोर्तुगल । क्याम्पो ग्रान्डे, लिस्बनमा अवस्थित नयाँ केन्द्र यस वर्षको फेब्रुअरी २६ मा सञ्चालनमा सुरु गर्ने छ । केन्द्रले दुबै देशलाई फाइदा पुर्‍याउने “सामाजिक, आर्थिक र सांस्कृतिक आदानप्रदानका लागि नयाँ अवसरहरू” को ढोका पनि खोल्नेछ। पोर्चुगिजहरूले पहिले नै “छ महिना सम्म क्यानाडा यात्राको लागि भिसा छुट” पाउँने गरेका थिए । “क्यानाडा र पोर्चुगल बीचको जनता-जनताको […]

पोर्तुगल । विगत २ वर्षदेखि पोर्तुगलको मोन्तिजोमा बसोबास गर्दै आउनुभएका नेपाल घर जरायोटार ३ मरिण, सिन्धुली वर्ष २९ को सुस्मिता मोक्तानको १० जनवरी २०२४ बेलुकी अन्दाजी १८:२६ बजे मोन्तिजो पिंगोदोस नजिक बाटो काट्ने (जेब्रा क्रस) बेलामा विपरीत दिशाबाट तिब्र गतिमा आईरहेको गाडीले ठक्कर दिई गम्भीर घाइते भएको हुँदा उहाँको स्वास्थ्य अवस्था नाजुक बन्दै गइरहेको अवस्थामा […]

यादव देवकोटा । अनेसास पोर्चुगलले ८ औ अनेसास विश्व सम्मेलन, अन्तर्राष्ट्रिय नेपाली साहित्य सम्मेलन विश्व नारी दिवसको अवसर पारेर मार्च ८,९ र १० पोर्चुगलको लिस्बोनमा हुने कार्यक्रमको जानकारी दिन लिस्बोनमा पत्रकार भेटघाट कार्यक्रम सप्पन्न गरेको छ । नेपाली भाषा साहित्यको सबैभन्दा ठुलो सञ्जाल रहेको संस्था “अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज” (अनेसास) ले पोर्चुगलमा  ८ औ सम्मेलन […]