Home Login

हाम्रो हालको फेसबुक रिल्स

एप्पलले नयाँ प्रो मोडेल अन्तर्गत आईफोन १६ प्रो र आईफोन १६ प्रो म्याक्स सार्वजनिक गरेको छ । सोमबार आयोजित एप्पल इभेन्टमा कम्पनीले आईफोन १६ सिरिज सार्वजनिक गरेको हो ।  प्रो मोडेल पूर्ण रूपमा नयाँ डिजाइनमा ल्याइएको कम्पनीले जनाएको छ । आईफोन १६ प्रो मा ६.३ इन्च र आईफोन १६ प्रो म्याक्समा ६.९ इन्च डिस्प्ले छ […]

पाफोसमा ४.९ म्याग्निच्युडको भूकम्पपछि दुईवटा पराकम्पन गएको भौगर्भिक सर्वेक्षण विभागका प्रमुख क्रिस्टोडोलोस ह्यात्जिजियो र्जियोले बताए । भूकम्पको धक्का साइप्रस भरी विशेष गरी पाफोस र लिमासोल जिल्लाहरूमा महसुस गरिएको थियो। हत्जी जर्जियोले भने कि भूकम्पको केन्द्र साइप्रसको समुद्री क्षेत्रमा,पाफोसबाट १८ किलोमिटर दक्षिणपश्चिममा,१३ किलोमिटरको गहिराइमा थियो। यस क्षेत्रमा भूकम्पीय गतिविधिको इतिहास रहेको उनले बताए। उनले विगत तीन […]

हिन्दुधर्मालम्बीहरूले भाद्र कृष्ण औंसीका दिन मनाउने बाबुको मुख हेर्ने पर्व आज देशभर पितालाई विशेष सम्मान गरी मनाइँदैछ । ‘पितृदेवो भवः’ अर्थात् जन्म दिने बाबुलाई देवता समान मान भन्ने धार्मिक मान्यताका आधारमा आज छोराछोरीले पितालाई विशेष सम्मान गर्छन् । आजको दिन पिताप्रति आदर सम्मानका साथ मीठो खाना तथा राम्रो लगाउन दिने प्रचलन छ । पिता गुमाएकाहरूले […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको धुन नेपाल कम्पनीले थाइल्याण्ड, सिङ्गापुर र मलेसियामा DN EXTRAORDINARY INTERNATIONAL AWARDS 2024 कार्यक्रम हुने भएको छ । उक्त कार्यक्रम यही आउँदो अगस्ट २५ तारिख होटल ग्रेण्ड कन्टिनेन्टल क्वालालम्पुर मलेसियामा हुने भएको हो । १० वर्षदेखि  नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी धुन नेपालले विगत धेरै […]

(म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न) थाईल्याण्ड । म्युजिक ल्याबद्वारा थाइल्याण्डमा गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम सम्पन्न भएको छ ।उक्त कार्यक्रम थाइल्याण्डको एक पाँचतारे होटलमा शनिबार अगस्ट १७ तारिख सम्पन्न भएको हो। कार्यक्रमको प्रमुख अतिथिमा एन.आर.एन.ए थाईल्याण्डका अध्यक्ष भबेन्द्र बस्नेत र विशेष अतिथिमा फोकस नेपालका रामचन्द्र पौडेल,आमा छोतिङ गाउँ पालिकाका अध्यक्ष बुर्चुङ […]

लिस्वन । पोर्चुगलको लिस्वन स्थित नेपाली महावाणिज्यदुतको कामकारवाही बन्द भैसकेपछी अबको कागजातहरु प्रमाणिकरणको काम पेरिस स्थित नेपाली राजदुतावासले गर्ने भएको छ। आज एक सूचना प्रकाशित गर्दै उक्त कामहरू गर्नुभएको हो। अहिले पोर्चुगिज रेसिडेन्सी प्राप्त गर्न हामीहरुलाई सबैभन्दा धेरै आवश्यक रहेको नेपाली प्रहरी रिपोर्ट प्रमाणपत्रको प्रति प्रमाणपत्र प्रमाणिकरण दस्तुर १०० यूरो लाग्ने भएको छ। जसको निम्ति […]

पोर्चुगलको लिस्वनमा राहदानी घुम्ति सेवा सम्पन्न नेपाल सरकार, परराष्ट्र मन्त्रालय, राहदानी विभाग, काठमाण्डौं र नेपाली राजदूतावास, पेरिसद्वारा पोर्चुगलको राजधानी लिस्वनमा यहि ०२ अगष्ट २०२४ देखि १३ अगष्ट २०२४ सम्म राहदानी नवीकरण घुम्ति सेवा सम्पन्न भएको छ। घुम्ति सेवाबाट ३८२९ जना नेपालीहरुले आफ्नो राहदानी नवीकरणको सेवा लिनु भएको छ। जसमा १२१ जना नावालक, ३३८० नवीकरण र […]

                        तस्वीर : न्यूजलाइन्स नेपाल काठमाडौं । नेपालको नम्बर वान युनिसेक्स सैलुन फेसियल हाउसले ‘इन्टरनेशनल एक्सिलेन्स अवार्ड, २०२४’ प्राप्त गरेको छ । उत्कृष्ट युनिसेक्स सैलुन सञ्चालन गरी यस क्षेत्रमा महत्वपूर्ण योगदान गरेको भन्दै लि–डिभाइन इभेन्ट कम्पनीले फेसियल हाउसलाई सो अवार्ड प्रदान गरेको हो । […]

युरोप । नेपाली गीत संगीतलाई विगत १० वर्षदेखि निगल्दै आइरहेको म्युजिक ल्याब कम्पनीले मलेसिया ,सिङ्गापुर र थाइल्याण्डमा कला र सिर्जनाको सम्मान स्वरुप गोल्डेन ईन्टरनेशनल म्युजिक अवार्ड कार्यक्रम गर्ने भएको छ । जिरो देखि नेपाली गीत संगीतलाई नियाल्दै आइरहेको कम्पनी म्युजिक ल्याबले विगत धेरै सांगीतिक कोसेलीहरु बजारमा ल्याएर दर्शक सामु थुप्रै माया पाइरहेको छ।नेपाली गीत संगीत […]

युरोप । अहिले नेपाली गीत संगीतलाई हेर्ने हो भने स्वदेशमा भन्दा पनि विदेशमा एकदमै धेरै नै रुचाइरहेको पाइन्छ । त्यसैमाथि अहिले लोक दोहोरी गीतलाई त झनै दर्शकहरुले एकदमै माया गरिरहेका छन्। लोक दोहोरीको राजा राजु परियार सायद स्वदेशमा मात्र होइन विदेशमा पनि उनको गीत एकदमै चर्चा परिचर्चा भइरहेको पाइन्छ। यसै क्रममा रीता बराली र राजु […]