Home Login

पुस्तक रेग्मी । ६ अप्रिल २०२४, शनिबार राति ९ बजेतिर पोर्तुगलको मोन्तिजोमा बारको समुन्द्र साईडमा हराईरहेका दुई जना नेपालीहरु मध्ये एकजना लाई आइतबार मृत भेटिएको र अर्को एकजनाको अवस्था अझै अज्ञात रहेकोले खोजी कार्य जारी भईरहेको एनआरएनए पोर्चुगलका अध्यक्ष उमेश खड्काले बताए । धादिङको नेत्रावती डबजोङ गाउँपालिका–५, कटुञ्जे घर भई हाल मोन्तिजो पोर्तुगल बस्दै आएका […]

पोर्चुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्चुगलको आयोजनामा होली पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा मनोरन्जनात्मक साँस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । मार्च २४ तारिख आइतबार लिस्बनको वेलाभिस्ता पार्कमा आयोजना गरिएको कार्यक्रममा नेपाली संघसंस्थाहरूका अगुवा प्रतिनिधीहरूको बाक्लो उपस्थिती रहेको थियो। गैर आवासिय नेपाली संघ लगायत संघसंस्थाका प्रतिनिधीहरूले शुभकामना ब्यक्त गरेका थिए। भने वक्ताहरूले होली संस्कृती […]

पोर्चुगल । नेप्लिज ओमन एसोसिएसन पोर्चुगलको आयोजना र लिस्बन हेयर एण्ड ब्युटी पार्लरको सहयोगमा फ्रेवुअरी १५ देखि मार्च १५ सम्म संचालन भएको एक महिने ब्युटिशिएन तालिम सम्पन्न भएको छ । हिजो मार्च १७ तारिख आइतबारको दिन एक औपचारिक कार्यक्रम सहित सहभागीहरूलाई प्रमाण पत्र वितरण गर्दै तालिम समापन गरिएको हो । तालिममा २५ जना नेपाली दिदीबहिनीहरूले […]

पोर्तुगल । सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले होलि पर्वको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रम गर्ने भएको छ । एक महिना अगाडि मात्र गठन भएको समाजले यो पहिलो पटक होलि बिशेष शुभकामना आदान-प्रदान तथा लोक, कला,भाषा,संस्कृति समेत कार्यक्रममा प्रस्तुति रहने सुदूरपश्चिमेली नेपाली समाज पोर्तुगलले सामाजिक सञ्जाल फेसबुकमा एक विज्ञप्ति जारी गर्दै जानकारी दिएको छ । ९ वटा जिल्ला […]

पोर्तुगल । पोर्चुगलमा रहेको एक नेपाली महिलाहरुको सक्रिय साझा संस्था नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलले ११४ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस मनाउने भएका छन् । कार्यक्रम आगामी मार्च ३ तारिख आइतबारको दिन हुने भएको छ । मार्च ३ तारिख आइतबार दिउँसो २ बजेदेखि कार्यक्रम सुरु हुने नेप्लीज वोमेन एसोसिएसन पोर्चुगलकी अध्यक्ष शान्ति अर्याल अधिकारीले बताए । […]

पोर्तुगल । सुदूरपश्चिम समाज पोर्चुगलले आफ्नो पहिलो अधिबेशन आइतबार पोर्तुगलको राजधानी लिस्बोनमा एक कार्यक्रम गरि सम्पन्न गरेको छ । अधिबेसनले अध्यक्षमा दिपेश बिष्ट र महासचिवमा सुरज बिष्ट सहित ३९ सदस्यीय कार्यसमिति सर्वसम्मत निर्वाचित गर्दै समाज गठन भएको हो । अधिवेशनको प्रमुख अतिथि गैरआवासीय नेपाली संघ पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण हमाल, विशेष अतिथिहरु गैरआवासीय नेपाली संघ […]

                तस्वीर : नवराज दुवाडी / युरोपाटी पोर्तुगल । सोनाम ल्होसारको अवसरमा तमाड्ड समाज पोर्तुगलले हिजो लिस्वनमा भव्यताका साथ ल्होसार पर्व मनाएको छ । मज्जुश्री सम्बत २८६० औँ ड्रुक /मु पुख्री ल्होको अवसरमा समाजले एक शुभकामना आदानप्रदान तथा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको हो । तामाड्ड समूदायका धर्मगुरु (लामा) […]

पोर्तुगल । तमु समाज पोर्तुगलले गायक तथा सर्जक दुर्गा गुरुङ लाई भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । पोर्तुगलमा एक सकृय संस्था तमु समाजले हिजो ओदान रेस्टुरेन्टमा एक कार्यक्रम गरि नेपाली कौडा गीतका हस्ती गायक तथा सर्जक दुर्गा गुरुङलाई सम्मान गरेको हो । वीरेन्द्र गुरुङले सन्चालन गरेको कार्यक्रममा समाजको अध्यक्ष विकाश गुरुङ, वरिष्ठ उपाध्यक्ष […]

पोर्तुगल । मन्जुश्री सम्बत २८६० औं डुक / मु पुख्री ल्हो (गडुल बर्ग)  सोनाम ल्होछार साँझ-२०२४, सास्कृतिक कार्यक्रमको लागि यो वर्ष तामाङ समाज पोर्तुगलले  चर्चित अन्तराष्ट्रिय वरिस्ठ सेलो गायक बिजय लामा र रोज मोक्तान संग ल्होछार मनाउने भएको छ । अन्तराष्ट्रिय वरिस्ठ सेलो गायकहरुको साथमा पोर्तुगलमा रहनुहुने स्थानीय ख्याति प्राप्त कलाकारहरुको साथ सोनाम ल्होछार सांस्कृतिक […]

पोर्तुगल । गुरुङ समुदायले आज ‘तमु ल्होसार’ पर्व मनाउँदै छन् । हरेक १५ पुसमा गुरुङ समुदायले  तमु ल्होसार पर्व मनाउने गर्छन् ।  यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ । तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् । यस […]