तामाङ समाज पोर्चुगल द्वारा दीप प्रज्वलन कार्यक्रम सम्पन्न

पोर्तुगल । बागमती प्रदेश सरकारले सोमबारबाट नेपाली भाषाको अतिरिक्त तामाङ भाषा र नेपाल भाषालाई बागमती प्रदेशको सरकारी कामकाजको भाषाको रुपामा लागु गर्दै छ । उक्त कामको खुसीयालीमा सोमबार तामाङ समाज पोर्चुगलले स्वागत गर्दै दीप प्रज्वलन कार्यक्रम गरेको थियो ।

पोर्तुगलको राजधानी लिस्बनमा सोमबार तामाङ समाज पोर्चुगलले नेपाल आदिवासी जनजाति महासंघ पोर्चुगल संगको सहकार्यमा एक कार्यक्रम आयोजना गरी स्वागत गरिएको समाजका अध्यक्ष गोपाल योन्जनले बताए ।

समाजको विज्ञप्ति :

Leave a Reply

Your email address will not be published. Required fields are marked *