निकोसिया (साइप्रस) — साइप्रस प्रहरीले मुलुकभर अवैध रूपमा बसोबास गरिरहेका विदेशी नागरिकहरूलाई लक्षित गर्दै आइतबार बिहानैदेखि एक विशेष र समन्वित अभियान सञ्चालन गरेको छ । एलियन्स एण्ड इमिग्रेशन सर्भिसको नेतृत्वमा गरिएको यस व्यापक धरपकडका क्रममा विभिन्न तेस्रो मुलुकका ३१ जना नागरिकहरूलाई नियन्त्रणमा लिइएको छ । अधिकारीहरूका अनुसार यो कारबाही देशका प्रमुख जिल्लाहरू निकोसिया, लार्नाका, लिमासोल […]


