निकोसिया (साइप्रस) — रोजगारी तथा विभिन्न पेसा-व्यवसायको सिलसिलामा साइप्रसमा रहेका नेपालीहरूको साझा संस्था तमु समाज साइप्रसले गुरुङ समुदायको महान् पर्व तथा नयाँ वर्ष ‘तमु ल्होसार’ भव्यताका साथ सम्पन्न गरेको छ । प्रवासमा रहेर पनि आफ्नो मौलिक पहिचान, भाषा र भेषभुषालाई जीवन्त राख्ने उद्देश्यले आयोजित यो विशेष समारोह सन् २०२६ जनवरी ४ तारिख, आइतबारका दिन साइप्रसको […]


