
इजरायल — दुई देशबीच युद्ध चर्किएपछि इजरायल र इरानमा रहेका नेपालीहरूको उद्धार गर्न नेपालले पहल सुरु गरेको छ । त्यसका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्ने प्रक्रिया सुरु गरिएको छ । इजरायलस्थित नेपाली राजदूतावासले नेपालीहरूको उद्धार तथा स्वदेश फिर्ती प्रयोजनका लागि अनलाइन रजिस्ट्रेसन फारम भर्न आह्वान गरेको छ। दूतावासले नेपालीहरूको सुरक्षाको दृष्टिकोणलाई मध्यनजर गर्दै दूतावासले पहल […]