लिस्बन (पोर्चुगल) — पोर्चुगलमा बसोबास गर्ने र राहदानी नवीकरणको पर्खाइमा रहेका नेपालीहरूका लागि नेपाली राजदूतावास, लिस्बनले एक महत्त्वपूर्ण सूचना जारी गरेको छ । दूतावासले आगामी नोभेम्बर २०२५ को अन्तिम साताका लागि आजैबाट विद्युतीय राहदानी (ई-पासपोर्ट) को आवेदन खुला गर्न लागेको हो । दूतावासले जारी गरेको सूचना अनुसार, राहदानीको म्याद सकिन ६ महिना वा सोभन्दा कम […]


