
(अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको फुड फेस्टिबल र अधिवेशन सम्पन्न, अरुण अधिकारीको अध्यक्षतामा नयाँ कार्यसमिती चयन) रासस — विश्वभरिका नेपाली सेफहरूलाई एकीकृत गर्ने उद्देश्यसहित क्रियाशील अन्तर्राष्ट्रिय नेपाली सेफ सोसाइटीको नयाँ केन्द्रीय कार्यसमिति शनिबार चयन गरिएको छ । सन २०२५–२०२७ कार्यकालका लागि गठित ३६ सदस्यीय समितिको अध्यक्षमा अरुण अधिकारी निर्विरोध निर्वाचित भएका छन् । भेलामा निर्वाचित […]