पोर्चुगल — तमु समाज पोर्चुगलद्वारा आयोजित सातौं संस्करणको तमु कप–२०२५ मा ‘धरन सिटी एफसी पोर्चुगल’ले आफ्नो प्रभुत्व जमाउँदै ओपन र भेट्रान दुवै उपाधि जितेको छ । आइतबार, अगस्ट ३१ तारिखका दिन लिस्बनस्थित भिटोरिया क्लब डि लिसोब्वाको खेल मैदानमा सम्पन्न भएको उक्त प्रतियोगितामा धरान सिटीले उत्कृष्ट प्रदर्शन गर्दै दोहोरो उपाधि उचालेको हो । ७ ए साइड […]


